फिदिम नगरकप शुक्रबारदेखि, उद्घाटन खेलमा आयोजक स्वतन्त्र क्लव र आरडिएफसी इलाम भिंड्दै

१२ पुस २०८०, पाँचथर। फिदिम–७ रानीटारमा शुक्रबारदेखि पाँचौं संस्करणको फिदिम नगरकप फुटवल प्रतियोगिता सुरु हुँदैछ। स्थानीय बराजु रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक स्वतन्त्र क्लवले आरडिएफसी इलामसँग खेल्नेछ। प्रतियोगिता अन्तर्गत पुस १४ गते योङ व्वाइज साखेजुङ इलामले शनिश्चरे एफसी झापाको…

धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाए

१२ पुस २०८०, काठमाडौं। सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै धरानलाई संघीय सरकारको महत्व नदिए प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाउने बताएका थिए। उनले प्रधानमन्त्री र राष्ट्रपतिको…

केशरसिंह–मनु राई स्मृति रनिङ कपः पूरुषतर्फ न्यू स्टार झापा र महिलातर्प याङनाम पाँचथर च्याम्पियन

११ पुस २०८०, पाँचथर। याङवरक गाउँपालिका–१, च्याङथापुमा आयोजित केशरसिंह–मनु राई स्मृति रनिङ कप फुटवल प्रतियोगिताको उपाधी झापाको न्यू स्टार क्लवले उचालेको छ। बुधबार च्याङथापु बजारमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा च्याङथापु स्पोर्टिङ क्लवलाई १–० ले स्तब्ध पार्दै न्यू स्टार झापाले उपाधी…

फिदिममा पूर्वमन्त्री पदमसुन्दर लाओतीको शालिक अनावरण

१० पुस २०८०, पाँचथर। सदरमुकाम फिदिममा मंगलबार पूर्वमन्त्री स्व.पदमसुन्दर लाओतीको शालिक अनावरण गरिएको छ। फिदिम १ र ४ को संगमस्थल अस्पतालमोडमा निर्मित पूर्वमन्त्री लाओतीको शालिकलाई प्रदेश प्रमुख पर्शुराम खापुङले अनावरण गरेका थिए। शालिक अनावरण गर्दै प्रदेश प्रमुख खापुङले पाँचथर जिल्लाको…

आशीर्वाद

– दिपा मेवाहाङ राई तैंले देखेको आकाश धेरै फराकिलो होस् जहाँ बादलको एक थुम्का पनि कहिल्यै नपरोस् झरीको एक बूँद पनि नझरोस् सधैं खुली राखोस् तेरो आकाश तँ खुल्नु भनेको म पनि खुल्नु हो मेरो लागि सिङ्गो आकाश भनेकै तैं…

पछिल्लो पाँच महिनामा १२ करोडभन्दा बढीको कण्डम आयात

९ पुस २०८०, काठमाडौ। भन्सार विभागका अनुसार चालु आर्थिक बर्ष २०८०÷८१ को ५ महिनामा नेपालमा १२ करोड २ लाख रुपैंयाँभन्दा बढीको कण्डम आयात भएको छ। ५ महिनाको अवधीमा १ करोड २४ लाख वटा कण्डम नेपाल भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाएको…

प्रश्न

– प्रेमिला राई मेरो रगतमा के छ त्यस्तो खराबी जो तिम्रोभन्दा फरक होस् ? होला मैंले बोल्ने भाषा फरक होला मैंले पहिरिने पहिरन फरक होला यद्यपी तिमी र म एउटै आकाशमुनि छौं तिमी र म एउटै धर्तीमा उभिएका छौं तिमीले…

सुम्हात्लुङ मिनि म्याराथुनको उपाधी पूरुषतर्फ श्रीकास र महिलातर्फ जुलिनलाई

८ पुस २०८०, पाँचथर। छैटौं संस्करणको सुम्हात्लुङ मिनि म्याराथुनको उपाधी पूरुषतर्फ श्रीकास राई महिलातर्फ जुलिन राईले जितेका छन्। फिदिम–४ गढीमा चासोक मेलाको अवशरमा सुम्जिरी सुम्हात्लुङ आम्बेपज? संरक्षण तथा बिकास प्रतिष्ठानले आइतबार आयोजना गरेको म्याराथुनमा पूरुषतर्फ त्रिभुवन आर्मीका श्रीकास राई प्रथम…

सुम्हात्लुङ परिषरमा चासोक मेला

७ पुस २०८०, पाँचथर। फिदिम–४ गढीस्थित ऐतिहासिक सुम्जिरी सुम्हात्लुङ आम्बेपज? परिषरमा चासोक मेला सुरु भएको छ। शनिबार एक समारोहकाबीच जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले चासोक मेलाको उद्घाटन गरे। मौलिक याक्थुङ (लिम्बू) संस्कृतिको संरक्षण एवंम् सुम्जिरी सुम्हात्लुङ आम्बेपज?को प्रचार र…

कियाचु युएइले चासोक तङनाम मनाउदै

७ पुस २०८०, युएइ। किरात याक्थुङ चुम्लुङ युएइले विविध कार्यक्रम गरी चासोक तङनाम ५०८३ (वि.सं.२०८०) मनाउने भएको छ। चासोक तङनामको अवशरमा किरात याक्थुङ चुम्लुङ युएइले यहिं डिसेम्बर ३१ तारिखका दिन युएइस्थित एभरेष्ट क्लव बरदुबईमा चासोक तङनाम विशेष समारोहको आयोजन गर्न…