कञ्चनजंघा सेसेलुङ गोल्डकपः झापालाई हराउदै पाँचथर सेमीफाइनलमा

६ पुस २०८०, पाँचथर। पाँचथर फुटवल क्लव ताप्लेजुङमा जारी प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत बिहीबार भएको दोस्रो क्वाटरफाइनल खेलमा झापाको जलथल फुटवल क्लवलाई १–० ले स्तब्ध पार्दै पाँचथरले सेमीफाइल यात्रा तय गरेको हो। पाँचथरको लागि…

सहकारी केन्द्र नेपाल पाँचथरको जिल्ला सम्मेलन सम्पन्न

५ पुस २०८०, पाँचथर। नेकपा (माओवादी केन्द्र) निकट सहकारी केन्द्र नेपाल पाँचथरको प्रथम जिल्ला सम्मेलन बिहीबार सदरमुकाम फिदिममा सम्पन्न भएको छ। सम्मेलनले पेम्बा शेर्पाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा सानु थापा मगर, सचिव घनेन्द्र…

पाँचथरको कुम्मायकमा छोराले धकेल्दा बाबुको मृत्यु

५ पुस २०८०, पाँचथर। जिल्लाको कुम्मायक गाउँपालिका–१ यासोकस्थित गैरीगाउँमा बुधबार छोराले धकेल्दा बाबुको मृत्यु भएको छ। सामान्य विवादको क्रममा ४५ बर्षीय छोरा घनेन्द्र तामाङले धकेल्दा बाबु ८३ बर्षीय चन्द्रमान तामाङको मृत्यु भएको हो। छोराले धकेल्दा भित्तामा ठोक्किन पुगेका बृद्धको घटनास्थलमै…

युएइमा चासोक मनाइयो

४ पुस २०८०, युएइ। युएइमा डिसेम्बर १७ मा याक्थुङ (लिम्बू) हरुको मौलिक चाड चासोक थिसोक मनाइएको छ। युएइको होटल ह्यरिटेजमा येले तङ्बे ५०७३ को चासोक मनाइएको हो। कार्यक्रमको उद्घाटन मौलिक बिधिबाट पूजा गरेर फेदाङ्मा भवानी अन्छङबोले गरेका थिए। डम्बर लिबाङको…

पाँचौ फिदिम नगरकप : पुस १३ देखि १८ गतेसम्म

३ पुस, २०८० पाँचथर । जिल्लाको फिदिम नगरपालिका -७, रानिटारमा आयोजना हुँदै आएको ‘फिदिम नगरकप’ को पाँचौ सँस्करण पुस १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भएको छ । मंगलबार फिदिम स्थित नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको…

चासोक तङनामको अवसरमा फिदिम–१४ फुल्पामा फुटबल प्रतियोगिता हुँदै

इवारा जबेगु २ पुस २०८०, पाँचथर। चासोक तङनाम ५०८३ (वि.सं.२०८०) को अवसरमा फिदिम नगरपालिका–१४ फुल्पामा खुला नकआउट पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ। आनि? साक्थिम क्लवले आयोजना गरेको प्रतियोगिता पुस ७ गते देखि सुरु हुनेछ। प्रगियोगिताको फाइनल पुस…

संघर्ष समितिको प्रष्टोक्तिः याङवरकमा बम भेटिएको घटनामा समितिको संलग्नता छैन

१ पुष २०८०, पाँचथर। जिल्लाको याङवरक गाउँपालिकामा आइतबार बिहान विष्फोटक पदार्थ फेला परेको घटनामा प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको कुनै संलग्नता नरहेको संघर्ष समितिले जनाएको छ। संघर्ष समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै मंसिर ३० गते र पुष…

हेलिकप्टरबाट चिवाभञ्ज्याङ पुगेका ओलीले झण्डोत्तोलन गर्दै संकल्प यात्राको समापन गरे

१ पुष २०८०, पाँचथर। नेकपा एमालेको १८ दिने ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आइतबार समापन भएको छ। नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झण्डोत्तोलन गर्दै संकल्प यात्राको समापन गरे। संकल्प यात्रालाई समापन गर्न ओली हेलिकप्टर चार्टर गरेर फिदिमबाट…

मुलुकको समृद्धिका लागि एमालेको एकल सरकार आवस्यक भएको ओलीको भनाई

३० मंसिर २०८०, पाँचथर। पूवप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि नेकपा एमालेको एकल सरकार आवस्यक रहेको बताएका छन्। ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत शनिबार पाँचथर सदरमुकाम फिदिममा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष…

चुलाचुली–१ का वडाअध्यक्ष लाओती सहित थप ६ जना पहिचान पक्षधर आन्दोलनकारी पक्राउ

३० मंसिर २०८०, पाँचथर। कोशी प्रदेशमा यातायात बन्द गराउदै हिंड्ने थप ६ जना पहिचान पक्षधर आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–१ का जननिर्वाचित वडाअध्यक्ष ध्रुव लाओती समेत छन्। लाओतीलाई झापाको केर्खाबाट प्रहरीले पक्राउ गरेको हो। अन्य…