Advertisement Ad

उदयको लिम्बू गजल मिम्जिरेन् थाक् थाक्सु केल?रे सार्वजनिक (भिडियो सहित)

Advertisement Ad

८ चैत २०८०, बिहीबार। गायक उदय नेम्बाङ द्वारा स्वरबद्ध लिम्बू गजल गीत मिम्जिरेन् थाक् थाक्सु केल?रे सार्वजनिक भएको छ।

सागर केरुङको शब्द, बुद्धराज लिम्बूको संगीत र दिनेश श्रेष्ठको एरेन्ज रहेको उक्त लिम्बू गजल गीतको भिडियोलाई उदयले आफ्नै युट्युब च्यानल उदय नेम्बाङ लिम्बू मार्फत् सार्वजनिक गरेका हुन्।

भिडियोमा गायक उदय स्वयंम्लाई देख्न सकिन्छ। भिडियोको छायाङ्कन धिरेन तुम्बापो र सम्पादन इसक जबेगुले गरेका छन्।

भिडियोः