प्रथम वाइ वाइ किरात गोल्डकप शनिबारदेखि, सम्पूर्ण तयारी पूरा

१५ मंसिर २०८०, पाँचथर। जिल्लाकै हालसम्मको सर्वाधिक पुरस्कार राशीको प्रथम वाइ वाइ किरात गोल्डकपको तयारी पूरा भएको छ। आयोजक पाँचथर फुटवल क्लवले शुक्रबार फिदिम खेलमैदानमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो। पाँचथर सदरमुकाम फिदिममा अवस्थित फिदिम खेलमैदानमा…

च्याङथापुमा फुटबल प्रतियोगिता हुँदै

इवारा जबेगु लिम्बू १४ मंसिर २०८०, पाँचथर। याङवरक गाउँपालिका–१ च्याङ्थापुमा केशरसिंह–मनु राई स्मृति रनिङ कप खुल्ला पुरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता साँस्कृति कार्यक्रम हुने भएको छ। आउँदो पुष ३ गतेदेखि च्याङथापु बजारमा सुरु हुने प्रतियोगिताको फाइनल पुष ११ गते…

नेपाल निगम ऋण मुक्त

१४ मंसिर २०८०, काठमाडौं। नेपाल आयल निगम बक्यौता र ऋण मुक्त भएको छ। निगमले इन्डियन आयल कर्पोरेसनको बक्यौता र सरकारको सबै ऋण चुक्ता गरेको हो। निगमले लामो समयसम्म इन्डियन आयाल कर्पोरेसनलाई बक्यौता तिर्न सकेको थिएन। जसले गर्दा कर्पोरेसनले बक्यौता तिर्न…

युएईमा किरात याक्थुङ चुम्लुङको आयोजनामा ताम्भुङ्चा

युएई। किरात याक्थुङ चुम्लुङ युएईको आयोजनामा ताम्भुङ्चा (वनभोज) कार्यक्रम सम्पन्न भएको छ। युएईस्थित जाबेल पार्कमा आयोजित ताम्भुङ्चा कार्यक्रममा मौलिक भेषभूषा सहित उपस्थित भएका याक्थुङ (लिम्बू) तथा गैर याक्थुङ (लिम्बू) नेपालीहरुले हर्षोल्लासपूर्वक ताम्भुङ्चा खाएका हुन्। कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिनुका साथै…

भृकुटी आधारभुत विद्यालयद्वारा देउसी नाचबाट ७ लाख संकलन, शैक्षिक सुधारमा लगानी गरिने

१० मंसिर, २०८० पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका ८ स्थित श्री भृकुटी आधारभुत विद्यालयले देउसी नाचबाट ७ लाख रुपैयाँ संकलन गरेको छ । स्थानीय लिम्बू भाषा र अङग्रेजी माध्यममा पठनपाठन गर्न विद्यालयले अक्षय कोष स्थापना गर्ने उदेश्यले देउसी नाचको आयोजना…

फालेलुङ्को थाप्लिटार सिर्लिङगेमा ‘फालेलुङ पर्यटन महोत्सव’ को तयारी, २५ गतेदेखि सुरु

१० मङ्सिर, २०८० पाँचथर । जिल्लाको फालेलुङ गाउँपालिका स्थित थाप्लिटार सिर्लिङगेमा ‘प्रथम फालेलुङ पर्यटन महोत्सव’ को तयारी गरिएको छ । आइतबार फिदिम स्थित नेपाल पत्रकार महासङ्को कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको बारेमा जानकारी गराइएको हो । थाप्लिटार सिर्लिङगे, तिनसिमाना…

म मान्छे जस्तै को हुँ ?

भुवन कुमार शाही आज शहर घुम्दै थियौं साँझको सिरेटो शनिबारको शून्यता सहरमा केहि थान अनुहारहरु सडकको बीचमा एउटा प्रश्न भेटाएँ म मान्छे जस्तै को हुँ ? झट्ट हेर्दा मान्छे देखिन्छु मान्छे जस्तै बोल्छु वायु लिन्छु अनि चाल पनि छ के…

चासोक तङ्नामको महिमा

नारायण तुम्बापो ८ मंसिर २०८०, पाँचथर। प्रकृतिपूजक पूर्वका बहुल याक्थुङ (लिम्बू) जातिको प्रकृति नै पुज्ने संस्कृति हो– चासोक तङ्नाम। यो संस्कृति लिम्बू समुदायले अपनाएको खेती प्रणालीको विकासदेखि मनाउँदै आएका हुन्। धान पाक्न थालेसँगै थक्याउने समयभरि यो चाड मनाइन्छ। मंसिर पूर्णिमाको…

पाँचथरको फाल्गुनन्द गाउँपालिकाले धेरै धान फलाउने कृषकलाई पुरस्कृत गर्ने

८ मंसिर २०८०, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिकाले प्रमुख खाद्यान्ह बाली धान खेतीको प्रबद्र्धनका लागि धेरै धान फलाउने किसानलाई नगद सहित पुरस्कृत र सम्मान गर्ने भएको छ। एक सय मुरीभन्दा बढी धान फलाउने किसानलाई नगद ५० हजार रुपैंयाँ र ५० मुरीभन्दा…

फिदिमस्थित पाथीभरा हस्पिटल बन्द

६ मंसिर २०८०, पाँचथर। एक समय उपचार लिन आउनेहरुले खचाखच हुने पाँचथर सदरमुकाम फिदिमस्थित पाथीभरा हेल्थ केयर हस्पिटल प्रा.लि.बन्द भएको छ। फिदिमको मेललाइनस्थित मोहन कुमार ढुंगेल र मिलन तामाङको घर भाँडामा लिएर सञ्चालनमा रहेको हस्पिटल बन्द भएको हो। व्यवस्थापकीय कमजोरी…