८ पुस २०८०, पाँचथर। छैटौं संस्करणको सुम्हात्लुङ मिनि म्याराथुनको उपाधी पूरुषतर्फ श्रीकास राई महिलातर्फ जुलिन राईले जितेका छन्। फिदिम–४ गढीमा चासोक मेलाको अवशरमा सुम्जिरी सुम्हात्लुङ आम्बेपज? संरक्षण तथा बिकास प्रतिष्ठानले आइतबार आयोजना गरेको म्याराथुनमा पूरुषतर्फ त्रिभुवन आर्मीका श्रीकास राई प्रथम…
