माथि पुगिसकेछु

– चन्द्रकला नेम्बाङ जो सँग मेरो लिनु र दिनु केहि छैन उसैले बारबार पछ्याइरह्यो जसलाई म प्रिय साथी सम्झन्थें उसैले दुश्मनी साँधीरह्यो जो सँग प्रतिस्पर्धा गर्न कहिल्यै आवस्यक ठानिंन उसैले सदा प्रतिस्पर्धा गरिरह्यो जसलाई मैले कहिल्यै मेरो पछि राखिन उसैले…

हङकङ यात्रामा नायिका निसाम (भिडियो कुराकानी)

२ भदौ २०८०, पाँचथर । नायिका निसाम तुम्बापो यहिं अगस्त २२ मा हङकङ उड्दैछिन् । आफू अभिनित लिम्बू कथानक चलचित्र ‘थिम्’ को प्रिमियर शो को सिलसिलामा उनी हङकङ जान लागेकी हुन् । यहिं अगस्त २७ साँझ साँढे ६ बजे हङकङस्थित…

कान्छो वडा अध्यक्षको वडा बनाउने योजना (भिडियो)

२ भदौ २०८०, पाँचथर । फिदिम नगरपालिका–६, का वडा अध्यक्ष बिपन तुम्रोक पाँचथरकै कान्छो वडा अध्यक्ष हुन् । स्थानीय तह निर्वाचन २०७९ मा फिदिम नपा–६, को वडा अध्यक्ष निर्वाचित हुँदा उनी २४ बर्षका थिए । नेकपा (माओवादी केन्द्र) मा आबद्ध…

आफूलाई स्वयंसेवी भन्न रुचाउने राजेन्द्र (भिडियो कुराकानी)

२ भदौ २०८०, पाँचथर । जनसेवा समाज पाँचथरका अध्यक्ष हुन्– राजेन्द्र अधिकारी । वि.सं.२०७२ मा स्थापना भएको यो संस्था जिल्लामा सामाजिक कार्यमा क्रियाशील छ । बिपन्न, दीनदुःखी, अशक्त र बेसाहाराहरुका लागि सहयोग जुटाउने काम गर्छ, जनसेवा समाजले । जसलाई सहयोग…

चलचित्र ‘के’ युट्युवमा सार्वजनिक

१ भदौ  २०८०, पाँचथर ।  लिम्बू चलचित्र ‘के’ युट्युवमा सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ फिल्म्स् प्रा.लि.को युटुब च्यानल याक्थुङ फिल्म्स बाट सार्वजनिक गरिएको हो । याक्थुङ फिल्म्सद्वारा निर्मित चलचित्र ‘के’ ले यसअघि अन्तर्राष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सव अमेरिकामा उत्कृष्ट…

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस

३० साउन, २०८० काठमाण्डौ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज मङ्गलवार दिउँसो कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । यस वर्ष ५० दशमलव ९१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । यो गएको…

ताप्लेजुङमा छोराद्वारा आमाको हत्या

२९ साउन, २०८० पाँचथर । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा छोराले आमाको हत्या गरेका छन् । मैवाखोला गाउँपालिका ५ फाकुम्बाका ३३ वर्षीय छोरा डिल्ली कुमार लिम्बुले ६३ वर्षीय आमा धनमाया लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिनुभयो । उहाँका…

नाट्यकर्मी महासंघ नेपाल पाँचथरमा नयाँ  समिती चयन

२७ साउन, २०८० पाँचथर । नाट्यकर्मी महासंघ नेपाल पाँचथरमा नयाँ समिती चयन भएका छन । शनिबार पत्रकार महासंघ पाँचथरको सभाहलमा सम्पन्न दोश्रो जिल्ला अधिबेशनबाट नौ सदस्यीय समिति चयन भएका हुन । समितिको अध्यक्षमा राज दिलाञ्जली, उपाध्यक्षमा रजनी हाङ्सरुम्बा, सचीवमा कमल…

फिदिममा ‘मना लाङ्योःक्खा?’ को चर्चा

२६ साउन २०८०, पाँचथर । कथाकार पुष्पहाङ लोवाको याक्थुङ (लिम्बू) भाषाको कथा सङ्ग्रह ‘मना लाङ्योःक्खा?’ को शुक्रबारफिदिममा चर्चा गरिएको छ । फिदिमस्थित चुम्लुङहिममा आयोजित कार्यक्रममा साहित्यकारद्वय मधुराज केरुङ र एल.बी. नेम्बाङले ‘मना लाङ्योःक्खा?’ कथाकृतिमाथि समिक्षात्मक टिप्पणी गरेका थिए । कथाहरुमाथि…

आदीवासी जनजाती महासंघ समन्वय परिषद पाँचथरको अध्यक्षमा केरुङ

२५ साउन, २०८० पाँचथर । नेपाल आदीवासी जनजाती महासंघ समन्वय परिषद पाँचथरको अध्यक्षमा सागर केरुङ निर्वाचित हुनु भएको छ । परिषदको वुधवार साँझ ढिला गरी सम्पन्न भएको पाँचौं जिल्ला अधिवेशनले केरुङको नेतृत्वमा सर्व सम्मत कार्य समिति चयन गरेको हो ।…