याक्थुङ भाषा कक्षा–११ मा उत्कृष्ट अंक ल्याउनेलाई छात्रवृत्ति दिइने

२४ साउन २०८०, पाँचथर । किरात याक्थुङ चुम्लुङ क्यानडाले आर्थिक बर्ष २०७९/८० मा याक्थुङ भाषा कक्षा–११ मा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । किरात याक्थुङ चुम्लुङको ३४ औं स्थापना दिवशको अवशरमा आगामी…

पाँचथरको मिक्लाजुङमा आगलागीमा परी महिलाको मृत्यु

२४ साउन २०८०, पाँचथर । मिक्लाजुङ गाउँपालिका–७, लेखगाउँमा बुधबार बिहान एक घरमा आगलागी हुँदा घरसँगै जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि ठाउँकी ५५ बर्षीया सरिता राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी, प्रहरी निरिक्षक मिलन…

पसिनाको सुगन्ध

– राज माङ्लाक कसले बनाए हिंड्दाहिंड्दैको पहाडलाई टक्क रोकेर यति सुन्दर र बस्न लायक आवादी कस–कसले रोपे होलान् कोदो र घैयाधानका बालामा अडिबस्ने मसिनु–मसिनु जिन्दगी सबैभन्दा पहिले मनको धागो वारिपारि टाँगेर कसले सभ्यताको तान बुन्यो होला र, त्यो पहिलो लुगामा…

पाँचथरका एक व्यक्ति इलाममा श्रीमतीको हत्या गरी फरार

२३ साउन २०८०, पाँचथर । इलामको सुर्योदय नगरपालिका–२ सयपत्री टोलमा डेरा गरी बस्ने पाँचथरका एक व्यक्ति श्रीमतीको हत्या गरी फरार भएका छन् । पाँचथरको फिदिम नगरपालिका–४, जोरसाल घर भई इलामको सुर्योदय नगरपालिका–२, सपयत्री टोलस्थित डोमा शेर्पाको घरमा डेरा गरी बस्ने…

माओवादी केन्द्रका प्रदेश अध्यक्षले भने– ल्हारक्याल लामाले राजीनामा दिनु राम्रो

२३ साउन २०८०, पाँचथर । नेकपा (माओवादी केन्द्र) का कोशी प्रदेश अध्यक्ष हर्क नेम्बाङ (मिक्सो) ले लुम्बिनी बिकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले पदबाट राजीनामा दिनु उपयुक्त हुने बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता मिक्सोले यस्तो…

गर्भ कसरी रहन्छ ?

२३ साउन, २०८०, पाँचथर । गर्भ रहने कुरा कसैलाई तनाव हुन्छ भने कसैका लागि खुसीको विषय पनि । कति दम्पती हुन्छन्, जसले सन्तानको योजना बनाइरहेका हुन्छन् । जब गर्भ रहन्छ, उनीहरुमा खुसी छाउँछ । तर सन्तानको योजना बनाएर पनि गर्भ…

किराया पाँचथरले ३६ औं स्थापना दिवश मनायो

२३ साउन २०८०, पाँचथर । किरात राई जातिको सामाजिक संस्था किरात राई यायोक्खा जिल्ला कार्य समिति पाँचथरले सोमबार ३६ औं स्थापना दिवश मनाएको छ । स्थापना दिवशको अवशरमा शुभकामना आदान–प्रदान तथा संस्थाको आजीवन सदस्यता वितरण गरिएको किरात राई यायोक्ख पाँचथरका…

पाँचथरमा डेङ्गी टेष्ट किटको अभाव

२३ साउन २०८०, पाँचथर । जिल्ला अस्पतालमा डेङ्गी टेष्ट किटको अभाव भएको छ । डेङ्गी सङ्क्रमित प्रतिदिन बढेका कारण डेङ्गी टेष्ट किटको अभाव हुने देखिएको जिल्ला अस्पतालका डाक्टर गणेश वनले बताउनु भयो।  असार महिनायता १६ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको…

अलैंचीको मूल्य ६ बर्षयताकै उच्च

२२ साउन २०८०, पाँचथर । पछिल्ला बर्षहरुमा निरन्तर ओरालो लागेको अलैंचीको मूल्य बढेको छ । व्यवसायीका अनुसार आइतबार पाँचथरमा प्रतिमन (४० केजी) को ६१ हजार रुपैंयाँमा करोबार भएको छ । अलैंचीको यो मूल्य ६ बर्षयताकै उच्च भएको अलैंची व्यवसायी संघ…

आज लालमोहर दिवश

२२ साउन २०८०, पाँचथर । आज साउन २२ गते लालमोहर दिवश, तत्कालीन गोरखा राज्य र लिम्बुवानबीच सन्धि भएको ऐतिहासिक दिन । इतिहास अनुसार वि.सं.१८३१ साउन २२ गतेका दिन तत्कालीन पल्लो किरात लिम्बुवान राज्य स्वायत्तता र आत्मनिर्णयको अधिकार उपभोग गर्न पाउने…