– इक्साहाङ चेम्जोङ १० भदौ २०८०, काठमाडौं । २०६० भदौ ६ गते नेकपा माओवादी पान्थर जिल्ला, क्षेत्र नं. ५ को एरिया बैठक साबिक नवमीडाँडा गाबिस–२, लाक्सिबुङको एउटा घरमा भयो । तत्कालीन एरिया इन्चार्ज कमरेड पर्वत हुनुहुन्थ्यो । म एसीएम साथै…
– इक्साहाङ चेम्जोङ १० भदौ २०८०, काठमाडौं । २०६० भदौ ६ गते नेकपा माओवादी पान्थर जिल्ला, क्षेत्र नं. ५ को एरिया बैठक साबिक नवमीडाँडा गाबिस–२, लाक्सिबुङको एउटा घरमा भयो । तत्कालीन एरिया इन्चार्ज कमरेड पर्वत हुनुहुन्थ्यो । म एसीएम साथै…
९ भदौ २०८०, पाँचथर । पाँचथरमा सम्पन्न गायन प्रतियोगिता ‘सङ्गीत त्रिवेणी’ सिजन २ को उपाधी फालेलुङ गाउँपालिकाका मिङ्सो केरुङ्ले हात पारेका छन । शनिबार फिदिमस्थित न्यु वरदान सङ्गितालयको हलमा समापन कार्यक्रमको आयोजना गरि बिजेता घोषणा गरिएको हो । प्रतियोगिताबाट केरुङसँगै…
९ भदौ २०८०, पाँचथर । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति पाँचथरको आयोजनामा एकदिने प्रशिक्षण तथा अन्तरक्रियाकार्यक्रम शुक्रबार फिदिममा सम्पन्न भएको छ । सदरमुकाम फिदिमस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा पहिचान पक्षधरको बाक्लो उपस्थिति थियो ।कार्यक्रममा किरात…
– किरण लिम्बु अरुण रुँदा हेंवा तमोर, निराशामा परिरहेका छन्, पहाडका जन अचेल, तराईतिर झरिरहेका छन् । आफ्नो भूगोल बिर्सिएर, सपना फुल्ने मनहरु, किन आज बिरानो ठाउँमा, बसाँइ सरिरहेका छन् । नेपाल आमा रोइरहेछिन्, तन्नेरी पाखुराहरु विदेशमा, आज स्वदेशमा,…
७ भदौ २०८०, पाँचथर । कुम्मायक गाउँपालिका–२, माङजाबुङ पाँचथरका गायन प्रतिभा विवि शेर्मा यक्थुङ (लिम्बू) गायन प्रतिश्पर्धा याक्थुङ स्टारको फाइनल चरणमा पुगेका छन् । याक्थुङ स्टारको फाइनल अब चाँडै हुनेछ । अमर कृति म्यूजिक प्रा.लि.ले आयोजना गरेको याक्थुङ स्टारको फाइनल…
७ भदौ २०८०, पाँचथर । फालेलुङ सेवा समाजले ब्रेन ट्युमर रोगको उपचारको क्रममा मृत्यु भएकी फालेलुङ–४, फोक्टेकी ११ बर्षीया बालिका एरिका गुरुङको परिवारलाई सहयोग उपलब्ध गराएको छ । एरिकाको उपचारका लागि समाजले सञ्चालन गरेको सहयोग अभियनमा संकलित २० हजार ९१२…
६ भदौ २०८०, पाँचथर । नेपाली साहित्यलाई समृत बनाउन विभिन्न मातृभाषी साहित्यको भूमीका महत्वपूर्ण छ । तर, त्यहिं मातृभाषी साहित्यको विकास र प्रवद्र्धनमा राज्यको तर्फबाट उचित सहयोग नभएको मातृभाषी साहित्यका अभियन्ताहरुको गुनासो छ । यो विषयमा सुम्हात्लुङ टाइम्सले याक्थुङ प्रज्ञा…
६ भदौ २०८०, पाँचथर । तीन तहका सरकारमध्ये नागरिकको सहज पहुँचमा रहेको सरकार हो, स्थानीय सरकार । तसर्थ स्थानीय सरकारसँग नागरिकका धेरै अपेक्षा हुनु स्वभाविकै हो । नागरिकको सुख–दुःखलाई सबैभन्दा नजिकबाट बुझ्ने र बोध गर्ने सरकार पनि स्थानीय सरकार नै…
६ भदौ २०८०, पाँचथर । फरक क्षमता भएकी बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने ती व्यक्ति पाँचथरका मिक्लाजुङ गाउँपालिका बस्ने ५० बर्षीय गंगा राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरिक्षक हरि…
५ भदौ २०८०, पाँचथर । फिदिम नगरपालिकाले नगर क्षेत्रभित्रका किसानलाई ५० प्रतिशत अनुदानमा मिनिमिल र हाटे ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले ३० हजार रुपैंयाँ पर्ने मिनिमिल १५ हजार रुपैंयाँमा र ५० हजार रुपैंयाँ पर्ने हाते ट्याक्टर २५ हजार रुपैंयाँमा…