‘ए’ डिविजन क्लव मच्छिन्द्रलाई निरास बनाउदै नमो बुद्ध एफसी पाँचथर गोल्डकपको च्याम्पियन

सन्देश सुब्बा २ चैत २०८१, पाँचथर। ‘ए’ डिविजन क्लव मच्छिन्द्रलाई पराजीत गर्दै मधेश प्रदेशको नमो बुद्ध एफसी पाँचथरको फिदिममा सम्पन्न वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिता पाँचौं संस्करणको च्याम्पियन बनेको छ। फिदिम माविको खेलमैदानमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा…

पाँचथर गोल्डकपको फाइनल आज, मच्छिन्द्र र नमो बुद्ध नयाँ इतिहास रच्न तयार

सन्देश सुब्बा २ चैत २०८१, पाँचथर। पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको फाइनल आज (शनिबार) हुँदैछ। प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्र फुटवल क्लव काठमाडौं र नमो बुद्ध एफसी सप्तरी भिंड्नेछन्। खेल दिउँसो २ः३० बजेदेखि फिदिम माविको खेलमैदानमा हुने…

पाँचथर गोल्डकपः चर्च व्जाइज नमो बुद्धसँग स्तब्ध, उपाधि भिंडन्तका लागि मच्छिन्द्रसँगको भेट पक्का

सन्देश सुब्बा २९ फागुन २०८१, पाँथचर। ‘ए’ डिविजन लिग विजेता चर्च व्वाइज युनाइटेड क्वल काठमाडौंलाई रोक्दै मधेश प्रदेशको नमो बुद्ध एफसी सप्तरी पाँचथरको फिदिममा जारी पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। फिदिम माविको…

पाँचथर गोल्डकप: मच्छिन्द्र उपाधि नजिक

सन्देश सुब्बा २८ फागुन २०८१, पाँचथर। मच्छिन्द्र फुटवल क्लव काठमाडौं पाँचथरको फिदिममा जारी पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको उपाधि नजिक पुगेको छ। सदरमुकामस्थित फिदिम माविको खेलमैदानमा आज (बुधबार) भएको प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा इन्ट्रा पथरी ११…

पाँचथर गोल्डकपः आज पहिलो सेमीफाइनलमा मच्छिन्द्र र पथरी भिंड्दै

सन्देश सुब्बा २८ फागुन २०८१, पाँचथर। फिदिममा जारी पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आज (बुधबार) देखि सेमीफाइनलका खेल सुरु हुँदैछ। प्रतियोगिताको पहिलो सेमीफाइनलमा आज मच्छिन्द्र फुटवल क्लव काठमाडौं र इन्ट्रा पथरी ११ फुटवल क्लव बिच…

पाँचथर गोल्डकपः नमो बुद्ध एफसीसँग नेपाल पुलिस स्तब्ध, सेमीफाइनल समीकरण पूरा

२७ फागुन २०८१, पाँचथर। विभागीय टोली नेपाल पुलिस क्लवलाई ३–० ले स्तब्ध पार्दै सप्तरीको नमो बुद्ध एफसी पाँचथर सदरमुकाम फिदिममा जारी पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ। फिदिम माविको खेलमैदानमा आज (मंगलबार) सम्पन्न प्रतियोगिताको अन्तिम…

पाँचथर गोल्डकपः आज नेपाल पुलिस क्लवले नमो बुद्ध एफसीको सामना गर्दै

२७ फागुन २०८१, पाँचथर। फिदिममा जारी पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आज (मंगलबार) अन्तिम क्वाटरफाइन खेल हुँदैछ। फिदिम माविको खेलमैदानमा हुने प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लवले नमो बुद्ध एफसी सप्तरीको सामना गर्दैछ।…

पाँचथर गोल्डकपः हिमालयन शेर्पालाई हराउदै मच्छिन्द्र अन्तिम चारमा

सन्देश सुब्बा २६ फागुन २०८१, पाँचथर। हिमालयन शेर्पा क्वल काठमाडौंलाई पराजीत गर्दै मच्छिन्द्र फुटवल क्लव पाँचथर सदुमुकाम फिदिममा जारी पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाइनमा प्रवेश गरेको छ। फिदिम माविको खेलमैदानमा आज (सोमबार) सम्पन्न प्रतियोगिताको तेस्रो…

पाँचथर गोल्डकपः आज मच्छिन्द्र फुटवल क्लव र हिमालयन शेर्पा क्लव भिंड्दै

२६ फागुन २०८१, पाँचथर। फिदिममा जारी पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आज (सोमबार) हुने तेस्रो क्वाटरफाइनल खेलमा मच्छिन्द्र फुटवल क्लव काठमाडौं र हिमालयन शेर्पा क्लव काठमाडौंबीच प्रतिश्पर्धा हुनेछ। प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेल आज (सोमबार) दिउँसो…

पाँचथर गोल्डकपः चर्च व्वाइजसँग पाहुना टोली हिल्स फुटवल एकेडेमी स्तब्ध

सन्देश सुब्बा २५ फागुन २०८१, पाँचथर। पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा आज (आइतबार) चर्च व्वाइज युनाइटेड क्लव काठमाडौंसँग पाहुना टोली भारतको हिल्स फुटवल एकेडेमी स्तब्ध बनेको छ। सदरमुकामस्थित फिदिम माविको खेलमैदानमा भएको खेलमा…