१५ असोज २०८१, काठमाडौं। राजधानीस्थित कमलपोखरीको बिग मूभिजमा मंगलबार चलचित्र ‘चे’को विशेष प्रदर्शन गरिएको छ। विशेष प्रदर्शनीमा चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी फिल्मका संयोजक, चलचित्र निर्माता ज्योतिराज राई, चलचित्र निर्देशक समाजका महासचिव अरुण प्रधान, निर्देशक सागर सुब्बा, याक्थुङ…
