अखिल (क्रान्तिकारी) फिदिम नगर कमिटीमा बाँस्कोटाको अध्यक्षतामा २५ सदस्यीय कमिटी निर्वाचित

४ भदौ, २०८१ पाँचथर। अखिल (क्रान्तिकारी) फिदिम नगर कमिटीमा प्रमोद बाँस्कोटाको अध्यक्षतामा २५ सदस्यीय कमिटी निर्वाचित भएको छ। सोमबार फिदिमस्थित सगुन होटलको सभाहलमा सम्पन्न नगर कमिटीको चौंथो सम्मेलनबाट सो कमिटी निर्वाचित भएका हुन्। बाँस्कोटाको अध्यक्षतामा निर्वाचित नयाँ कमिटीको उपाध्यक्षमा मेरिना…

नेकपा (माओवादी केन्द्र) फाल्गुनन्द -४ वडा कमिटिको श्रम अभियानबाट सडक मर्मत

३ भदौ, २०८१ पाँचथर । नेकपा (माओवादी केन्द्र) फाल्गुनन्द गाउँपालिका -४ वडा कमिटिको आयोजनामा श्रमदान मार्फत सडक मर्मत गरिएको छ । सोमबार राँके – गेलिभञ्ज्याङ – फाक्तेप कोल्वुङ आङसराङ मेहेलवोटे यासोक कृषी सडकको चिलिङदिन हेलाङ खण्डमा करिव १६ घ.मी. सडक…

ताप्लेजुङ गोल्डकपः घरेलु टोली ताप्लेजुङसँग पाहुन टोली सिलिगुढी स्तब्ध

३ साउन २०८१, ताप्लेजुङ। आज (सोमबार) देखि सुरु भएको दोस्रो संस्करणको ताप्लेजुङ गोल्डपक फुटवल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली संघर्ष स्पोर्टिङ क्लवसँग पाहुना टोली भारतको कञ्चनजंघा एफसी सिलिगुढी ७–५ गोल अन्तरले स्तब्ध बनेको छ। सदरमुकाम फुङलिङस्थित भानु जन माध्यमिक विद्यालयको…

पाँचथरको फिदिम–७ मा लडेर एक जनाको मृत्यु

राम प्रसाद बाँस्कोटा ३ भदौ २०८१ पाँचथर। फिदिम नगरपालिका–७ रानीटारस्थित लेउती खोल्सामा एक व्यक्तिको लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा फिदिम नगरपालिका–७ तुङ्बुङ्वा बस्ने ६५ बर्षी धनबहादर थेगिम रहेको प्रहरीले जनाएको छ। आइतबार करीब दिउँसो तीन बजे डाँडागाउँबाट घर फर्कने…

निर्माणाधीन ‘चोत्लुङ हरितपार्क’ पर्यटकको रोजाईमा

भिम चेम्जोङ २ भदौ, २०८१ पाँचथर। पाँचथरको कुम्मायक गाउँपालिकामा अवस्थित निर्माणाधीन  ‘चोत्लुङ हरितपार्क’ पर्यटकको रोजाइमा परेको छ । कुम्मायक गाउँपालिका वडा नं.३ र ४ को सीमावर्ती डाँडामा पालिकाले मौलिक घर, भ्यूटावर र रमणीय पार्क बनाइएपछि पर्यटक आउन थालेका    हुन्…

पाँचथर बहुमुखी क्याम्पसलाई साउण्ड सेट प्रदान

२ साउन २०८१, पाँचथर। स्तातकोत्तर तहसम्म अध्ययन, अध्यापन गराउने जिल्लाको एक मात्र शैक्षिक प्रतिष्ठान पाँचथर बहुमुखी क्याम्पसलाई स्वालम्बन लगुवित्त वित्तीय संस्था लिमिटेड फिदिम शाखाले साउण्ड सेट प्रदान गरेको छ। फिदिम–४ गढीस्थित क्याम्पस परिषरमा आइतबार एक कार्यक्रमकाबीच क्याम्पसलाई ४० हजार मूल्य…

ताप्लेजुङ गोल्डकप भोलिदेखिः उद्घाटन खेलमा घरेलु टोली संघर्ष स्पोर्टिङ क्लवले कञ्चनजंघा एफसी सिलिगुढी भारतको सामना गर्ने

२ साउन २०८१, ताप्लेजुङ। अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो संस्करण भोलि (सोमबार) देखि सुरु हुँदैछ। सदरमुकाम फुङलिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा घरेली टोली संघर्ष स्पोर्टिङ क्लव ताप्लेजुङले छिमेकी मुलुक भारतको कञ्चनजंघा एफसी सिलिगुढीको…

‘चौबिसे थुमको ऐतिहासिक अध्ययन’ पुस्तकको चर्चा

३२ साउन २०८१, धनकुटा। चौबिसे गाउँपापालिकाको प्रकाशन एवंम् नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाको संयोजनमा प्रकाशित अनुसन्धानमुलक लेखहरुको संगालो ‘चौबिसे थुमको ऐतिहासिक अध्ययन’ पुस्तकको शुक्रबार धनकुटामा चर्चा गरिएको छ। फोनिजको २५ औं स्थापना दिवश (रजत बर्ष) को शन्दर्भ पारेर…

भारत र नेपालका चलचित्रकर्मी संस्थाहरुवीच सम्बन्धन

काठमाडौ – ३२ साउन २०८१ शुक्रबार । नेपाल र भारतका दुई चलचित्रकर्मि संस्थाहरुवीच सम्बन्ध लिनेदिने कार्यक्रम सम्पन्न भएको छ । बुधबार ललितपुरस्थित चुम्लुङ्हिममा याक्थुङ मुन्चइत चोक सयङ्को १५औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा याक्थुङ मुन्चइत चोक सयङ नेपाल  र…

कियाचु दक्षिण कोरियाद्वारा ‘याक्थुङ रैथाने मेलोडी नाइट’को तयारी

३१ साउन २०८१, दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले कोरियाली महान पर्व छुसुक (추석) को अवशरमा याक्थुङ रैथाने मेलोडी नाइट विथ छेवाङ लामा & डीजे छिरिङ सांगीतिक कार्यक्रम गर्ने भएको छ। १६ सेप्टेम्बर २०२४ मा हुने कार्यक्रमको तयारी चुम्लुङ…