७ वैशाख २०८१, इलाम। आज (शुक्रबार) दिउँसो करेन्ट लागेर इलाममा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। इलाम नपा–८ मा विद्युत पोलमा चढेर विद्युत जोड्ने काम गर्ने क्रममा इलाम नपा–५ बस्ने ४२ बर्षीय दिलीप कुँवरको मृत्यु भएको हो। त्यहाँ हुँदै सन्दकुपुरतर्फ…
ÿØÿà JFIF ` ` ÿþ
७ वैशाख २०८१, इलाम। आज (शुक्रबार) दिउँसो करेन्ट लागेर इलाममा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। इलाम नपा–८ मा विद्युत पोलमा चढेर विद्युत जोड्ने काम गर्ने क्रममा इलाम नपा–५ बस्ने ४२ बर्षीय दिलीप कुँवरको मृत्यु भएको हो। त्यहाँ हुँदै सन्दकुपुरतर्फ…
७ वैशाख २०८१, युएई। संघीय लिम्बुवान समाजिक मञ्च युएईले नेपाली नयाँ बर्ष २०८१ को शन्दर्भ पारेर भाग्यशाली उपहार ओपनिङ् एवंम् साँगीतिक कार्यक्रम सम्पन्न गरेको छ। बर–दुबईस्थित ब्लू प्यालेस हलमा कार्यक्रम सम्पन्न भएको हो। दीप प्रज्वलन एवंम् संघीय लिम्बुवान सामाजिक मञ्च…
– मदन मुर्च्छना चुमेर तस्बिर, औंला भएर खोजिरहें तिमीलाई नै, औडाहा भएर जूनको रातभरी, सपनाहरु देख्नु थियो केहि भन्नु थियो, रहर मेट्नु थियो बगेछ आँसुहरु, नदी भएर सम्झिरहें मनको सधैं, बन्दी भएर हजारौं हजार सागरहरु, तर्नु थियो सँगै फुल्नु थियो,…
५ वैशाख २०८१, काठमाडौं । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको दोस्रो कथानक फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सोसल–ड्रामा फिल्मको ट्रेलर सार्वजनिक गरियो । अन्तरजातीय प्रेम र विवाहेत्तर सम्बन्धको कथावस्तुमा निर्माण भएको फिल्ममा मिरुना मगर,…
५ वैशाख २०८१, काठमाडौँ। इपिएस प्रणाली अन्तरगत रोजगारीका लागि कोरिया भाषा परीक्षा उत्तीर्ण गर्ने आफ्ना विद्यार्थीहरुलाई मायाको चिनो स्वरुप बिरुवा सहितको माटो प्रदान गरिएको छ । ललितपुरलस्थित लगनखेलमा बिगत लामो समयबाट सञ्चालित स्लास एडुकेशन फाउण्डेशन प्रा.लि.ले भाषा परीक्षा उत्तीर्ण गर्ने…
सन्देश सुब्बा ५ वैशाख २०८१, पाँचथर। मौलिक नाम ‘पान्थर’ बाट अप्रभंसित भएर बनेको पाँचथर सुदूरपूर्वको पहाडी जिल्ला हो । १२४१ वर्गकिलोमिटरमा फैलिएको पाँचथर भौगोलिक भू–बनावटसँगै सामाजिक, साँस्कृतिक रुपमा विविधताले युक्त छ । २६.२८ देखि २६.५९ उत्तरी अक्षांस र ८०.०२ देखि…
४ वैशाख २९८१, पाँचथर। याङवरक गापा–३ ओयाममा सोमबार पुस्तक बिमोचन, पुस्तक चर्चा तथा कविता प्रतियोगिता सम्पन्न भएको छ। याङवरक गाउँपालिका, ३ नं.वडा कार्यालय ओयाम द्वारा प्रकाशित तथा स्व.रामप्रकाश समथिङ द्वारा संकलित ओयामका जनप्रतिनिधिहरु नामक पुस्तक बिमोचन गरिएको हो। उक्त पुस्तकको…
काठमाडौ । ३ बैशाख २०८१ मंगलबार । लिम्बू कथानक चलचित्र ‘चे’ को छायांकन सकिएको छ । आइतबार याक्थुङ फिल्म्सले एक बिज्ञप्ती जारी गर्दै सार्वजनिक गरेको हो । पाँचथरको फिदिम नगरपालिका र फालेलुङ गाउँपालिका क्षेत्रमा छायांकन गरिएको चलचित्रलाई सागर केरुङ्ले लेखन/निर्देशन…
४ चैत २०८१, पाँचथर। फिदिम नपा–१० याङनामस्थित पर्यटकीयस्थल खलङगाटारमा आयोजित याङनाम फुङ्नाम मेलाको अवशरमा खुला कविता प्रतियोगिता सम्पन्न भएको छ। हालै सम्पन्न भएको मेलाको अवशरमा ‘माटो र मुक्ति’ शीर्षकमा खुला कविता प्रतियोगिता गरिएको थियो। प्रतियोगितामा पाँचथरकी कवि पवित्रा प्रयत्न प्रथम,…
२ वैशाख २०८१, पाँचथर। फिदिम–१० याङनामस्थित खलङगाटारमा सम्पन्न दोस्रो संस्करणको याङनाम गोल्डकप फुटवल प्रतियोगितामा याङनाम एफसी (रातो) च्याम्पियन बनेको छ। त्यहाँस्थित इमानसिं रङ्गशालामा आइतबार फिदिम नगरपालिका र याङनाम एफसी (रातो) बीच भएको फाइनल खेलमा याङनामले टाइब्रेकरमा बाजी मार्दै उपाधीमाथि कब्जा…