सन्देश सुब्बा ३ वैशाख २०८१, धनकुटा। पाख्रीबास नपा–४ मा रहेको संसारी सिमसार क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । पाख्रीबास बजारसँगै रहेको संसारी सिमसार क्षेत्रमा हरेक दिन पर्यटक पुग्ने गरेका छन् । यो सिमसार क्षेत्र २५ रोपनी क्षेत्रफलमा फैलिएको छ…
ÿØÿà JFIF ` ` ÿþ
सन्देश सुब्बा ३ वैशाख २०८१, धनकुटा। पाख्रीबास नपा–४ मा रहेको संसारी सिमसार क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । पाख्रीबास बजारसँगै रहेको संसारी सिमसार क्षेत्रमा हरेक दिन पर्यटक पुग्ने गरेका छन् । यो सिमसार क्षेत्र २५ रोपनी क्षेत्रफलमा फैलिएको छ…
३ वैशाख २०८१, पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिका–४ चाररातेमा सातौं चौरी महोत्सव सम्पन्न भएको छ । नयाँ बर्षको अवशरमा आयोजना हुँदै आएको महोत्सव यसपालि पनि आयोजना गरिएको हो। पछिल्लो समय विभिन्न कारणले संकटमा पर्दै गएको चौरी पालन व्यवसायसँगै चौरीजन्य उत्पादन र…
२ वैशाख २०८१, पाँचथर। लिम्बू कथानक चलचित्र ‘चेः’ को छायाङ्कन सकिएको छ। चलचित्रको छायाङ्कन् पाँचथरको फिदिम र फालेलुङका विभिन्न स्थानमा गरिएको थियो। याक्थुङ फिल्मस्का लागि इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङ निर्माता रहेको चलचित्रको लेखन, निर्देशन सागर केरुङको रहेको छ।…
२ वैशाख २०८१, पाँचथर। तेह्रथुमको आठराई गापा–६ माझीटारमा आइतबार जीप दुर्घटना भएको छ। दुर्घटनामा परी १० जना घाइते भएका छन्। तेह्रथुमबाट ताप्लेजुङ जाँदै गरेको स १ ज २०६१ नम्बरको जीप दुर्घटनामा परेको हो। घाइतेहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल…
अर्जुन तुम्बापो १२ अप्रिल २०२४, दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया केन्द्रले आफ्नो २४ औं बार्षिकोत्सव मनाउदैछ। अप्रिल १३ को दिन २४ औं बार्षिकोत्सव मनाउन लागिएको हो। दक्षिण कोरियाको दोङदेमुन स्थित नेपाली थाइ रेष्टुरेण्टको सभाहलमा हुने कार्यक्रममा कियाचु दक्षिण…
२८ चैत २०८०, काठमाडौं। गायक उदय नेम्बाङ र गायीका पङवामा नेम्बाङको स्वर रहेको भेटै भयो सोल्टिनी गीतको भिडियो सार्वजनिक भएको छ। तिवासेक लाओतीको शब्द तथा उदय नेम्बाङकै संगीत र एरेञ्ज रहेको उक्त गीतको भिडियो उदयको आफ्नै युट्युब च्यानल उदय नेम्बाङ…
२७ चैत २०८०, पाँचथर। फिदिम–१० याङनामस्थित खलङगाटारमा याङनाम फुङ्नाम मेलाको अवशरमा आयोजित दोस्रो संस्करणको याङनाम गोल्डकप फुटवल प्रतियोगितामा कुम्मायक गाउँपालिकाले विजयी सुरुवात गरेको छ। खलङगाटारस्थित इमानसिं रङ्गशालामा मंगलबार भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक (सेतो) माथि ३–० को शानदार जीत निकाल्दै…
२७ चैत २०८०, पाँचथर। निर्माण भइरहेको लिम्बू कथानक चलचित्र ‘चेः’ निर्माण युनिटले विद्यार्थीहरुलाई कपडा वितरण गरेको छ। मंगलबार फालेलुङ-८ स्थित नादङ चोकमा आयोजित कार्यक्रमकाबीच सिद्धेश्वर आधारभूत विद्यालयका ३५ जना विद्यार्थीलाई कपडा वितरण गरिएको हो। चलचित्र ‘चेः’ परिवारको तर्फबाट निर्माता भवेन्द्र…
२५ चैत, २०८० पाँचथर । लिम्बू थरगत संस्थाले पाँचथर जिल्लाका दश जना जनप्रतिनिधिलाई शनिवार सम्मान गरेको छ । शनिबार फिदिम -४ सुम्जिरी सुम्हात्लुङ आम्बेपजमा बिशेष कार्यक्रमको आयोजना गरि जिल्लाका जिल्ला समन्वय प्रमुख, उपप्रमुख र पालिका अध्यक्ष र उपाध्यक्ष गरी दश…
२४ चैत, २०८० पाँचथर । जिल्लाको फाल्गुनन्द गाउँपालिका – १ नवमीडाँडामा ‘मुस्ताङ अन्तर जिल्ला आमन्त्रित फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ । शनिबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा जानकारी दिइएको हो । चैत २८ देखि बैशाख ४…