२४ चैत, २०८० पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका -४ चाररातेमा लाग्दै आएको चौरी महोत्सवको सातौं संस्करण चैत ३० गतेदेखि सुरु हुने भएको छ । नयाँ वर्षको अवसरमा लगाइने महोत्सवको बारेमा शुक्रवार सदरमुकाम फिदिममा पत्रकार सम्मेल गरि जानकारी दिइएको हो। चैत…
ÿØÿà JFIF ` ` ÿþ
२४ चैत, २०८० पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका -४ चाररातेमा लाग्दै आएको चौरी महोत्सवको सातौं संस्करण चैत ३० गतेदेखि सुरु हुने भएको छ । नयाँ वर्षको अवसरमा लगाइने महोत्सवको बारेमा शुक्रवार सदरमुकाम फिदिममा पत्रकार सम्मेल गरि जानकारी दिइएको हो। चैत…
काठमाडौं । २३ चैत, २०८० शुक्रबार । चैत्र १६ देखि चैत्र १८ सम्म पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भएको छ । मानव अधिकार, दिगो विकास र सांस्कृतिक सृजनशीलतालाई चलचित्रमार्फत दर्शाउदै महोत्सबले सबै फिल्मकर्मिको मनोबल उच्च बनाएको छ। ३७…
२१ चैत २०८० पाँचथर । किरात याक्थुङ चुम्लुङ (कियाचु) पाँचथरको नवौँ जिल्ला अधिबेशनको तयारी पूरा भएको छ । कियाचुले बुधबार फिदिममा पत्रकार सम्मेलन गरी अधिबेशनको तयारी पूरा भएको जानकारी दिएको हो ।पाँचथर सदरमुकाम फिदिमस्थित जिल्ला समन्वय समितिको खुल्ला मञ्चमा शुक्रबार…
१७ चैत २०८०, काठमाडौं। शिक्षासेवी भिमकुमार सेलिङको अनुसन्धानमुलक कृति ‘ओयाम दर्पण’ र कवि लिला सेलिङ माबोको याक्थुङ (लिम्बू) भाषाको कविता कृति ‘सेप्माङ्लक’ को बिमोचन भएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला लगायत अन्य अतिथिले…
१७ चैत २०८०, काठमाडौँ। काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान त्रिशूली नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालिका, २ जना महिला र २ पुरुष रहेका छन्। आज बिहान बा २ ज ४१ नम्बरको ट्याक्सी चितवनको…
१७ चैत २०८०, काठमाडौँ। काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी कुरिनटारबाट त्रिशूली नदीमा खसेको छ। आज बिहान बा२ज ४१ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खस्दा एक जनाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार ट्याक्सीमा पाँच जना सवार थिए। ट्याक्सीमा सवार…
भिम चेम्जोङ १५ चैत, २०८० तेह्रथुम । “अब आनन्दले बस्न पाइने भो । साथीभाइ थियौ गरिदियौ ! पहिला धेरै दु:ख थियो त्यो भन्नुहुदैन । बुबाआमा बितेपछि एक्लै बस्दैछु ।” तेह्रथुमको आठराई गाउँपालिका -७ कि बिबरानी कन्दङवाले सुनाइन । ८० वर्षकी…
१२ चैत २०८०, काठमाडौ। होली खेल्ने क्रममा आइतबार राती ललितुपरमा ग्याङ फाइट हुँदा पाँचथरका एक जना सहित दुई जनाको मृत्यु भएको छ। ललितपुरको धोलाहिटीमा दुई समूहबीच ग्याङ फाइट भएको थियो। सो क्रममा पाँचथर घर भई धोलाहिटी बस्दै आएका २८ बर्षीय…
११ चैत, २०८० पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा फागु पूर्णिमा अर्थात होली पर्व हर्षोल्लाशका साथ मनाइएको छ । फिदिम स्थित मेनरोडको अजिमा होटल अगाडी र वि.पि पार्क लगायतका क्षेत्रमा रंगहरुमा रमाउनेको भिड बनेको थियो । रंगहरुको पर्व होली मनाईरहँदा पछिल्लो…
११ चैत २०८०, काठमाडौ। आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम–२ मा नेकपा एमालेले सुहाङ नेम्बाङलाई टिकट दिएको छ। नेकपा एमालेको आइतबार बसेको पार्टी सचिवालय बैठकले इलाम–२ मा हुन गइरहेको उपनिर्वाचनका लागि सुहाङ नेम्बाङलाई उम्मेदवार चयन गर्ने निर्णय गरेको पार्टीका…