२ फागुन २०८०, पाँथचर। पाँचथर बहुमुखी क्याम्पसमा बुधबारदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा पाँचथर बहुधार्मिक आध्यात्मिक महोत्सव सुरु भएको छ। फागुन ९ गतेसम्म चल्ने महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे। महापुराण एवंम् बहुधार्मिक आध्यात्मिक महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले…
