Advertisement Ad

उदय र पङवामाको भेटै भयो सोल्टिनी (भिडियो सहित)

Advertisement Ad

२८ चैत २०८०, काठमाडौं। गायक उदय नेम्बाङ र गायीका पङवामा नेम्बाङको स्वर रहेको भेटै भयो सोल्टिनी गीतको भिडियो सार्वजनिक भएको छ।

तिवासेक लाओतीको शब्द तथा उदय नेम्बाङकै संगीत र एरेञ्ज रहेको उक्त गीतको भिडियो उदयको आफ्नै युट्युब च्यानल उदय नेम्बाङ लिम्बू मार्फत् सार्वजनिक गरिएको हो।

भिडियोमा उदय र पङवामा नेम्बाङलाई देख्न सकिनेछ। भिडियोको छायाङ्कन धिरेन तुम्बापो लिम्बू र सम्पादन इसक जबेगुले गरेका छन्।

भिडियोः