Advertisement Ad

ज्योति र सुयनको स्वरमा ‘लाम्बाक कुम्बाक’ सार्वजनिक (भिडियो सहित)

Advertisement Ad

६ असोज २०८०, पाँचथर । गायिका ज्योति बेघा लिम्बू र सुयन आङदेम्बेको स्वर रहेको ‘लाम्बाक कुम्बाक’ बोलको याक्थुङ (लिम्बू) गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतको भिडियो बरदान प्रोडक्सन युट्युब च्यानल मार्फत् हालै सार्वजनिक भएको हो । हरिचन्द्र लाओतीको शब्द तथा बुद्धराज लिम्बूको संगीत र एरेञ्ज रहेको गीतको भिडियोलाई बुद्धराज लिम्बू आफैंले निर्देशन गरेका हुन् ।

भिडियोको छायाङ्कन निशान लुईंटेलको रहेको छ भने सम्पादन बरदान लिम्बू इङ्वाको रहेको छ । पाँचथरमा छायाङ्कन गरिएको भिडियोमा ज्योति र सुयन आफैंले अभिनय गरेका छन् ।

भिडियोः