२ कार्तिक २०८०, धनकुटा। गायीका हेमुस्मृति चोङ्बाङको नयाँ गीत तरेबा ज्यु ए भर्खरै सार्वजनिक भएको छ।
उक्त गीत हेमुले आफ्नै युट्युब च्यानल हेमुस्मृति अफिसियल च्यानल मार्फत् हालै सार्वजनिक गरेकी हुन्।
एसपी निङलेकुको शब्द तथा मनोज साङसोङ राईको संगीत र एरेन्ज रहेको युगल गीतमा हेमुलाई गायक कृष्णभक्त राईले स्वरमा साथ दिएका छन्।
पूर्वेली लोकलयमा आधारित उक्त गीतले श्रोता–दर्शकले भरपुर मनोरञ्जन प्रदान गर्छ।
भिडियो हेर्नुहोसः
