Advertisement Ad

Advertisement Ad

तिवासेक लावतीको यो कस्तो माया (भिडियो सहित)

१६ वैशाख २०८१, काठमाडौँ। गीतकार तिवासेक लावती लिम्बूको ‘यो कस्तो माया’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

तिवासेकको शब्द, राजेशपायल राईको स्वर र तोरेम्पा हाङको संगीत रहेको उक्त गीतको भिडियो ‘तिवासेक टिभी’ युट्युब च्यानल मार्फत् हालै सार्वजनिक भएको हो।

स्टुडियो किङमा रेकर्ड गरिएको उक्त गीतको भिडियो जस्केलो क्रिएशनले तयार पारेको हो।

भिडियोः