फिदिमस्थित गणेशमानसिं सामुदायिक हस्पिटलको विशेष छुटमा १० दिने शल्यक्रिया सेवा सुरु

१० मंसिर २०८१, पाँचथर। सदरमुकाम फिदिमस्थित गणेशमान सिंह सामुदायिक हस्पिटलले सोमबारदेखि विशेष छुटमा शरीरमा राखिएका स्टील, रड, प्लेट, प्लेट निकाल्ने शल्यक्रिया सेवा सुरु गरेको छ। विविध कारणले लामो समयदेखि शरीरमा राखिएका स्टील, रड, प्लेट निकाल्न नसकेकाहरुका लागि विशेष छुटमा यो…

नारागेन् चइत् पालामको म्यूजिक भिडियो सार्वजनिक

१० मंसिर २०८१, पाँचथर। गायक मान लिम्बू र गायिका भीमा चेम्जोङद्वारा स्वरबद्ध नारागेन् चइत् पालामको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। पाँचथरको फालेलुङस्थित सिद्धदेवी माध्यमिक विद्यालयको सभाहलमा आयोजित समारोहमा सो पालामको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो। सो अवसरमा म्यूजिक भिडियोमा अभिनय…

‘ग्लो रियस’ द्वारा सौन्दर्य सामाग्री सार्वजनिक

८ मंसिर २०८१, विराटनगर।  पूर्वमा पहिलो पटक ‘ग्लो रियस’ले सौन्दर्य सामाग्री सार्वजनिक गरेको छ। शुक्रबार विराटनरमा एक कार्यक्रमको आयोजना गरी  ग्लो रियसले  सौन्दर्य सामाग्री लन्च गरेको हो। छालाको हेरचाहको लागि भिटामिन – सि, सिरम, फेसवास, सन्सक्रिम, मस्चराइजर, नाइट क्रिम  लगायतको सामाग्री…

चोत्लुङ पार्कः पर्यटन, संस्कृति र इतिहासको संगमस्थल

सन्देश सुब्बा ३ कात्तिक २०८१, तेह्रथुम। तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रलाई गुराँसको राजधानीको रुपमा चिनिन्छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगमस्थल टिएमजे क्षेत्रमा ३२ मध्ये २८ प्रजातिका गुराँस पाइन्छ । यहीँ टिएमजे क्षेत्रको प्रवेशद्वार पर्यटकीय बजार वशन्तपुरमा निर्मित चोत्लुङ पार्क पर्यटनसँगै…

पुनम चेम्जोङको फुटवल यात्राः धुले मैदानदेखि अन्तरराष्ट्रिय स्टेडियमसम्म

सन्देश सुब्बा ३ मंसिर २०८१, पाँचथर। १७ बर्षीया किसोरी पुनम चेम्जोङ, राष्ट्रिय महिला फुटवलमा पाँचथरबाट प्रतिनिधित्व गर्ने एक्लो सदस्य हुन् । उनले उमेर समूहका चार प्रतियोगिता खेलिसकेकी छिन् । उनै पुनम देशको जर्सी लगाएर अन्तरराष्ट्रिय फुटवल खेल्ने पाँचथरकी पहिलो महिला…

विमला चाम्लिङ राई (साप्माङ) ‘मौलाशोभा राई आमा सम्मान–२०८१’ बाट सम्मानित

२ मंसिर २०८१, काठमाडौ। साहित्यकार, गीतकार एवं समाजसेवी दीपा राई पुनकी आमा विमला चाम्लिङ राई (साम्पाङ) ‘मौलाशोभा राई आमा सम्मान–२०८१’ बाट सम्मानित भएकी छन्। अनलाइन अभिलेखको आयोजनामा नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको एक कार्यक्रममा राईलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो। नेपाल…

अनुसन्धानात्मक लेखन सम्बन्धी अभिमुखीकरण सम्पन्न

१ मंसिर २०८१, धनकुटा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाको आयोजनामा अनुसन्धानात्मक लेखन सम्बन्धी एक दिने अभिमुखीकरण शनिबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा आयोजित अभिमुखीकरण कार्यक्रममा धनकुटा र तेह्रथुम जिल्लाका फोनिजकर्मीहरुको सहभागिता रहेको थियो ।…

फाल्गुनन्द गोल्डकपको प्रबर्दनका लागि पत्रकार र कार्यालय प्रमुखबीच मैत्रीपूर्ण फुटवल हुँदै

३० कात्तिक २०८१, पाँचथर। आधा दशकभन्दा लामो समयपछि हुन लागेको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको प्रबर्दनका लागि शनिबार पत्रकार र कार्यालय प्रमुखबीच मैत्रीपूर्ण फुटवल हुने भएको छ। शनिबार दिउँसो तीन बजेदेखि फाल्गुनन्द गोल्डपको ११औं संस्करण सञ्चालन हुने फिदिम माविको खेलमैदानमा मैत्रीपूर्ण…

विश्वभर प्रदर्शन भइरहेको चलचित्र ‘चे’ले उत्कृष्ट कथा अवार्ड प्रदान

कात्तिक २९, काठमाडौ । लिम्बु कथानक चलचित्र “चे”ले बेस्ट स्टोरी अवार्ड प्राप्त गरेको छ । बिहिवार काठमाडौ जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एफ एल एफ अवार्ड कार्यक्रममार्फत चलचित्र चे लाई प्रदान गरिएको छ । पुर्व उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न…

नेकपा (माओवादी केन्द्र) फिदिम–६ सिवा द्वारा बाढीपहिरो पीडितलाई राहत वितरण

२७ कार्तिक २०८१, पाँचथर। नेकपा (माओवादी केन्द्र) फिदिम–६ सिवाले वडास्थित बाढीपहिरो पीडित र क्षतिग्रष्ट एक विद्यालयलाई राहत तथा सहयोग वितरण गरेको छ। गत बर्षातमा आएको बाढीपहिरोबाट पूर्ण रुपमा घर क्षति भएका ३ घर र आंशिक्ष क्षति भएका ७ घर गरी…