२२ फागुन, २०८१ पाँचथर | पाँचथरको फालेलुङ गाउँपालिकामा अहिलेसम्मकै ठूलो ऐतिहासिक म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि परिवर्तन” भन्ने मूल नारासहित परिवर्तन संघ फालेलुङको आयोजनामा आगामी चैत १६ गते पुरुष म्याराथन प्रतियोगिता हुने भएको हो।…
