रामप्रसाद बास्कोटा २१ माघ, २०८१ पाँचथर | विद्या की देवी सरस्वती माताको पूजा आरधना सहित विभिन्न कार्यक्रम गरेर फिदिम ७ का विभिन्न विद्यालयहरुले सोमवार सरस्वति पुजा मनाएका छन | …
रामप्रसाद बास्कोटा २१ माघ, २०८१ पाँचथर | विद्या की देवी सरस्वती माताको पूजा आरधना सहित विभिन्न कार्यक्रम गरेर फिदिम ७ का विभिन्न विद्यालयहरुले सोमवार सरस्वति पुजा मनाएका छन | …
अर्जुन तुम्बापो ३० जनवरी, जेजुदो (दक्षिण कोरिया)। नेपाल तामाङ घेदुङ, जेजुदो शाखा दक्षिण कोरियाको आयोजनामा तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा आपतकालिन राहतकोष स्थापनार्थ साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। जनवरी ३० को दिन ‘तामाङ भाषा, कला, संस्कार, संस्कृतिको प्रवद्र्धन…
१९ माघ २०८१, काठमाडौँ। ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा निर्माण हुने केबलकार विवादको सन्दर्भमा ताप्लेजुङबासी स्वतन्त्र नागरिकले पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन्। मुक्कुमलुङ (पाथीभरा) सम्पदा संरक्षण संघर्ष समितिको आयोजनामा आज –शनिबार) काठमाण्डौस्थित रिपोर्टस क्लब भृकुटीमण्डपमा पत्रकार सम्मेलनको आयोजना गरिने भएको हो।…
१९ माघ २०८१, पाँचथर। नेपाल मगर संघ, फिदिम–६ सिवाको पाँचौं अधिवेशन शुक्रबार सम्पन्न भएको छ। अधिवेशनले लोकेन्द्र सारु (सानुकान्छा) को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा कामना (राई) मगर, सचिव जीवन सारु मगर, सहसचिव मोति बहादुर…
१७ माघ २०८१, पाँचथर। अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले वार्षिक रुपमा प्रदान गर्ने अमर नेम्बाङ साहित्य सम्मान यस वर्ष साहित्यकार कृष्ण धरावासी र कवि स्वप्निल स्मृतिलाई प्रदान गरिने भएको छ। सम्मान–पत्र सहित एक लाख रुपैंयाँ राशीको अमर नेम्बाङ साहित्य सम्मान…
काठमाडौ – १७ माघ २०८१ बिहिवार । याक्थुङ मुन्चइत चोक सयङ (Yakthung Film Maker Assocation) हङ्कङ्को प्रथम अधिवेशन सम्पन्न भएको छ । बुधबार हङ्कङस्थित किरात याक्थुङ चुम्लुङ्को कार्यलयमा भएको भेलाले चलचित्र निर्माता रविन कुमार नाल्बोको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित…
१६ माघ २०८१, पाँचथर। जिल्लाका आठ हजार नौ सय ५२ किशोरीलाई पाठेघरको मुखको क्यान्सर गराउने ह्यूमन प्यापिलोमा भाइरस विरुद्धको एभपिभी खोप दिइने भएको छ। जिल्लामा माघ २२ गतेदेखि फागुन ७ गतेसम्म एचपिभी खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख…
१५ माघ, २०८१ पाँचथर | फिदिम नगरपालिकाले हालै सम्पन्न कार्यपालिकाको बैठकबाट नागरिकसँग प्रत्यक्ष सम्बन्ध राख्ने बिभिन्न लोक कल्याणकारी निर्णयहरु गरेको छ | सोमबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी कार्यपालिकाको बैठकले गरेका निर्णयहरु सार्बजनिक गरिएको हो । फिदिम नगरपालिका क्षेत्रभित्रका नागरिकले…
१४ माघ २०८१, पाँचथर। ताप्लेजुङमा रहेको प्रशिद्ध धार्मिक स्थल मुक्कुम्लुङ (पाथीभरा)मा निर्माण भइरहेको केवलकार खारेजीको माग सहित आन्दोलन गरिरहेका पक्षले माघ १५ देखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्। मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति,…
१३ माघ २०८१। ताप्लेजुङ जिल्लामा अवस्थित पूर्वको प्रशिद्ध धार्मिक स्थल मुक्कुमलुङ (पाथीभरा) क्षेत्र यतिबेला अशान्त छ। मनोकांक्षा पूरा हुने विश्वासले वर्षेनी लाखौं श्रद्वालु भक्तजन पुग्ने मुक्कुमलुङ (पाथीभरा) क्षेत्र तनावग्रष्त बन्नु आफैंमा शुभ कुरो होइन। मुक्कुमलुङ (पाथीभरा) पुग्ने भक्तजन र पर्यटकका…