रजनी हाङसरुम्बा ९ माघ २०८१, पाँचथर। लिम्बू कथानक चलचित्र ‘चे’ भद्रपुर झापामा प्रदर्शन हुनेभएको छ । आगामी माघ १२ गते ‘कृष्ण कम्ल्पेक्स सिनेमा’ हल भद्रपुरमा हुने भएको हो । प्रदर्शनी कार्यक्रमलाई कलाकार संगीत आङ्खेवाको संयोजकत्वमा साजन इधिङ्गो, सन्तोष योङ्हाङ र टीका…
