Advertisement Ad

Advertisement Ad

फिदिम-६ मा आयोजित फुटबल प्रतियोगिताको पुरस्कार फिदिम नगरपालिका र फिदिम नपा–६ ले गर्ने

पुस २०८१, पाँचथर। मगर समुदायको महान चाड माघ्या सक्रान्तिको अवसरमा फिदिम सिवास्थित मगरगाउँमा जारी खुल्ला पुरुषतथा महिला फुटबल प्रतियोगिताको पुरस्कार फिदिम नगरपालिका फिदिम नपा ले गर्ने भएका छन्।

आज मंगलबार हुने फाइनल खेलको पुरुष तर्फको प्रथम पुरस्कार नगद रु.५० हजार फिदिम नपा ले गर्ने भएको   पुरुष तर्फकोदोस्रो पुरस्कार रु.२५ हजार महिला तर्फको दोस्रो पुरस्कार रु. हजार पुरस्कारको प्रायोजन  फिदिम नगरपालिकाको कार्यालयले गर्नेभएको

त्यसैगरी महिला तर्फको दोस्रो पुरस्कार नगद रु. हजार नेपाली कांग्रेसका महासमिति सदस्य तथा कोशी प्रदेश सदस्य पूर्ण कुमारतुम्बापोले गर्ने भएको आयोजक संस्थाका अध्यक्ष शुवास सारु मगरले बताए