१ माघ २०८१, पाँचथर। सुम्हात्लुङ टाइम्स डटकमकी संवाददाता एवम् सुम्हात्लुङ टाइम्सको डिजिटल प्लेटफर्मकी कार्यक्रम प्रस्तोता रजनी हाङसरुम्बा फोनिज प्रोत्साहन पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत भएकी छिन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरको पाँचौं जिल्ला अधिवेशनको आवरमा सोमबार पत्रकार हाङसरुम्बालाई…
