आगामी सेप्टेम्बर ३० मा हङ्कङमै पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुने

११ असोज, २०८० काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ । आगामी ३० सेप्टेम्बर २०२३ मा याक एन्ड यति रेस्टुरेन्ट बारमा साँझ ७ बजे हुने भएको हो ।  ‘हाक्पारे पालाम साँझ’ को प्रमुख आकर्षणका रुपमा…

हाक्पारे पालाम साँझ हुँदै

११ असोज, २०८० पाँचथर । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’  आयोजना हुने भएको छ । आगामी ३० सेप्टेम्बर २०२३ मा याक एन्ड यति रेस्टुरेन्ट बारमा साँझ ७ बजे हुने भएको हो । याक्थुङ हाक्पारे पालाम सयङ हङ्कङ्को आयोजनामा हुने…

नेपाल बार एसोसिएसन पाँचथरको अध्यक्षमा राई

११ असोज २०८०, पाँचथर । नेपाल बार एसोसिएसन, जिल्ला बार इकाई पाँचथरको १२ औं अधिवेशनले सन्त राईलाई अध्यक्ष निर्वाचित गरेको छ । सदरमुकाम फिदिममा सम्पन्न अधिवेशनको बन्द शत्रले राईलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । समितिको उपाध्यक्ष गणेश प्रसाद पोखरेल,…

फिदिम खानेपानी समिति अख्तियारको फन्दामा, पूर्वअध्यक्ष गजाधर भट्टराईसहितलाई आपत

१० असोज २०८०, पाँचथर । नमूना शहरको रूपमा विकास भइरहेको देशको पूर्वी पहाडी जिल्ला पाँचथरको फिदिममा खानेपानी उपलब्ध गराउँदै आएको फिदिम साना शहरी बृहद् खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अख्तियारको फन्दामा परेको छ । अख्तियारको इटहरी कार्यालयले समितिसँग १५ दिनभित्रमा…

पाँचथर फालेलुङका उदय मनास्लु हिमालको चुचुरोमा

८ असोज २०८०, पाँचथर । फालेलुङ गाउँपालिका–३, ताङलेक्पा पाँचथरका युवा उदय केरुङले विश्वको आठौं अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका छन् । उनले आइतबार बिहान साँढे ६ बजे गोरखा जिल्लामा अवस्थित मनास्लु हिमालको सफल आरोहण गरेका हुन् । मनास्लु हिमाल…

ज्योति र सुयनको स्वरमा ‘लाम्बाक कुम्बाक’ सार्वजनिक (भिडियो सहित)

६ असोज २०८०, पाँचथर । गायिका ज्योति बेघा लिम्बू र सुयन आङदेम्बेको स्वर रहेको ‘लाम्बाक कुम्बाक’ बोलको याक्थुङ (लिम्बू) गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियो बरदान प्रोडक्सन युट्युब च्यानल मार्फत् हालै सार्वजनिक भएको हो । हरिचन्द्र…

राज दिलाञ्जलीका दुई गजल

– राज दिलाञ्जली १. कि त संसार यति धेरै, ठूलो नहुनु पर्थ्यो, कोही जून कोही धर्तीको, धुलो नहुनु पर्थ्यो। सुन जोख्नु हिरा जोख्नु, स्वभाविक नै लाग्छन्, मानवता र प्रेम जोख्ने, तुलो नहुनु पर्थ्यो। एउटा भोको मनुवाले, घुमाई–घुमाई हेर्दै, मनमा सोच्यो…

अभिभावक बिहिन बनेका नाम्बिहाङ्लाई आर्थिक सहयोग

४ असोज, २०८० पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका स्थित अमरपुर खानेपानी आयोजनामा काम गर्दागर्दै सुतेकै अवस्थामा ज्यान गुमाएका कमल लिम्बुको छोरा नाम्बिनहाङ लिम्बु लाइ आर्थिक सहयोग गरिएको छ  । बिहिवार नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा एक कार्यक्रमको आयोजना गरि जागरण…

संविधान दिवसको अवसरमा अनेरास्ववियू (क्रान्तिकारी) ले गर्यो रक्तदान

३ असोज, २०८० पाँचथर । राष्ट्रिय संविधान दिवस २०८० को अवसरमा अनेरास्ववियू (क्रान्तिकारी) पाँचथरले रक्तदान गरेको छ । बुधबार नेपाल रेडक्रस सोसाइटी पाँचथरमा अनेरास्ववियू (क्रान्तिकारी) पाँचथरका अध्यक्ष सन्दीप तुम्रोक सहित  १० जनाले रक्तदान गरेका हुन । नेकपा माओवादी केन्द्रको ३…

संविधान दिवसको अवसरमा पाँचथर अस्पताल परिसरमा सरसफाई

३ असोज, २०८० पाँचथर । नेकपा माओवादी केन्द्रको ३ महिने विशेष रुपान्तरण अभियान अन्तर्गत संविधान दिवसको अवसर पारेर मंगलवार विहान पाँचथर अस्पताल परिसरमा सरसफाई गरिएको छ । सरसफाई अभियानमा सहभागि हुनुभएका नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व प्रदेश कृषि…