पाँचथरमा ट्रिपर दुर्घटना : दुई जना घाइते, एकको अवस्था गम्भीर

१४ साउन २०८०, पाँचथर । मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७, भारपामा आइतबार बिहान ११ बजे ट्रिपर दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । घाइते हुनेमा ट्रिपर चालक भोजपुर षडानन्द नगरपालिका–१३, का रिनछिरिङ तामाङ र…

३० हजार लौठ सल्लाका बिरुवा निशुल्क वितरण

जीपी अधिकारी १४ साउन २०८०, पाँचथर । फालेलुङ गाउँपालिका–४, तालखर्कका देउप्रकाश तामाङले ३० हजार बोट लौठ सल्लाका बिरुवा निशुल्क वितरण गरेका छन् । तामाङले आफ्नै नर्सरीबाट एक लाख ५० हजार रुपैंयाँ पर्ने विरुवा निशुल्क वितरण गरेका हुन् । उनले एक…

पाँचथर जिल्ला ब्याडमिन्टन संघमा तुम्बापो

१४ साउन २०८०, पाँचथर । पाँचथर जिल्ला ब्याडमिन्टन संघको छैटौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले तेज बहादुर तुम्बापोको अध्यक्षतामा ९ सदस्यीय  नयाँ कार्य समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष कृष्णतामाङ, सागर थापा, सचिव मंगल बेघा र कोषाध्यक्ष बेनु…

भ्रष्टाचार विरुद्ध अखिल (क्रान्तिकारी) पाँचथरले १७ सय हस्ताक्षर संकलन गर्यो

१३ साउन २०८०, पाँचथर । अखिल (क्रान्तिकारी) पाँचथरले भ्रष्टाचार विरुद्ध १७ सय हस्ताक्षर संकलन गरेको छ । संकलित हस्ताक्षर शनिबार जिल्ला प्रशासन कार्यालय पाँचथर मार्फत गृह मन्त्रालयमा पठाईएको अखिल (क्रान्तिकारी) पाँचथरकाअध्यक्ष सन्दिप तुम्रोकले बताए । अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय…

संस्थागत विद्यालयलाई गरिएको परिपत्र अव्यवहारिक !

बीरमान तुम्बापो १३ साउन २०८०, पाँचथर । फिदिम नगरपालिकाले शुक्रबार नगर क्षेत्रभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयहरुलाई विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीलाई सरकारी मापदण्ड अनुसारको तलब, सुबिधा उपलब्ध गराउन निर्देशन सहितको पत्र लेखेपछि त्यस उपर विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् । नगरपालिकाको उक्त…

पाँचथरको याङवरकमा आईएनएफद्वारा विपत् पूर्व तयारी सामग्री वितरण

१३ साउन २०८०, पाँचथर । जिल्लाको याङवरक गाउँपालिकामा विपत् पूर्व तयारी सामग्री वितरण गरिएको छ । गाउँपालिकाका विभिन्न निकायलाई इन्टरनेशल नेपाल फेलोसिप (आईएनएफ) ले विपत् पूर्व तयारी सामग्री प्रदान गरेको हो । वडा कार्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकीलाई सामग्री…

फिदिमका संस्थागत विद्यालयलाई नगरको पत्र– शिक्षक र कर्मचारीलाई सरकारी मापदण्ड अनुसारको तलब सुबिधा दिनु

१३ साउन २०८०, पाँचथर । फिदिम नगरपालिकाले नगर क्षेत्रभित्रका संस्थागत विद्यालयहरुलाई शिक्षक, कर्मचारीलाई सरकारी मापदण्ड अनुसार तलब सुबिधा दिन पत्र लेखेको छ । नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४ माध्यमिक र ९ आधारभूत गरी १३ संस्थागत विद्यालयहरुलाई शुक्रबार पत्र लेखेको हो…

पाँचथरमा यू–१९ फुटवल खेलाडी छनौंट शनिबार हुने

१२ साउन २०८०, पाँचथर । आगामी असोजमा नेपालमा हुने साफ यू–१९ च्याम्पियनसिप फुटवलका लागि पाँचथरमा साउन १३ गते शनिबार खेलाडी छनौंट गरिने भएको छ । छनौंटमा सहभागि हुन इच्छुक खेलाडीलाई पाँचथर जिल्ला फुटवल संघले शनिबार दिउँसो १ बजे फाल्गुनन्द गाउँपालिका–१,…

आइफोन किन्न आमा–बाबुले बेचे ८ महिनाको बच्चा

१२ साउन २०८०, एजेन्सी । अहिले सोसल मिडियाको जमानामा यस्ता प्लाटफर्महरुप्रति मानिसको आशक्ति यति धेरै बढेको छ कि दिनहुँ घण्टौँसम्म फोनको स्क्रिनमा झुण्डिरहने मात्र होइन सोसल मिडियामा चर्चाका लागि अनेक हर्कत समेत गर्ने गरेको पाइन्छ । छिमेकी मुलुक भारतमा एक…

कोशी प्रदेश मूख्यमन्त्रीका लागि चार दिनभित्र दाबि पेश गर्न आह्वान

१२ साउन २०८०, पाँचथर । सर्वोच्च अदालतले मूख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक भएको ठहर गर्दै बदर गरिदिएपछि प्रदेश प्रमुख परशुराम खापुङले मूख्यमन्त्रीका लागि दाबि पेश गर्न आह्वान गरेको छ । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) बमोजिम दुई वा…