१० असोज २०८०, पाँचथर । नमूना शहरको रूपमा विकास भइरहेको देशको पूर्वी पहाडी जिल्ला पाँचथरको फिदिममा खानेपानी उपलब्ध गराउँदै आएको फिदिम साना शहरी बृहद् खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अख्तियारको फन्दामा परेको छ । अख्तियारको इटहरी कार्यालयले समितिसँग १५ दिनभित्रमा…
