१२ कार्तिक २०८०, पाँचथर। फिदिममा जारी छैटौं संस्करणको तरुण गोल्डकप फुटवल अन्तर्गत आइतबार फिदिम १, ४ र १० नं.वडा विजयी भएका छन्। सदरमुकामस्थित फिदिम माविको खेलमैदानमा आइतबार भएको पहिलो खेलमा फिदिम–१२ लाई १–० ले हराउदै फिदिम–४ प्रतियोगिताको दोस्रो चरणमा प्रवेश…
