२ मंसिर २०८०, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिका ६ र ७ को संगमस्थल वासाङ्गुमा त्रिवेणी युवा क्लवको आयोजनामा सम्पन्न पालिकास्तरीय आमन्त्रण द्वितीया मेला भलिवल प्रतियोगिताको उपाधी फाल्गुनन्द गाउँपालिकाले जितेको छ। शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पाँचथरको कुम्मायक गाउँपालिकालाई २५–१६, २५–२२ र…
