सन्देश सुब्बा २ चैत २०८१, पाँचथर। ‘ए’ डिविजन क्लव मच्छिन्द्रलाई पराजीत गर्दै मधेश प्रदेशको नमो बुद्ध एफसी पाँचथरको फिदिममा सम्पन्न वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिता पाँचौं संस्करणको च्याम्पियन बनेको छ। फिदिम माविको खेलमैदानमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा…
