सन्देश सुब्बा २५ फागुन २०८१, पाँचथर। पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा आज (आइतबार) चर्च व्वाइज युनाइटेड क्लव काठमाडौंसँग पाहुना टोली भारतको हिल्स फुटवल एकेडेमी स्तब्ध बनेको छ। सदरमुकामस्थित फिदिम माविको खेलमैदानमा भएको खेलमा…
