३ फागुन २०८१, पाँचथर। फिदिम-६ सिवामा जारी अर्थवाज आमन्त्रित पालिकास्तरीय भलिवल प्रतियोगिता अन्तरगत शनिबार तिन खेल सम्पन्न भएका छन्। शनिबार सम्पन्न पहिलो खेलमा दमक नगरपालिका झापा पाँचखपन नगरपालिका संखुवासभासँग २-० को सोझो सेटमा स्तब्ध बन्यो। बेलबारी नगरपालिका मोरङ र सिदिङवा…
