नेपाल पत्रकार महासंघ पाँचथर शाखाद्वारा सात बुँदे यासोक घोषणापत्र जारी

६ पुष २०८२, पाँचथर। नेपाल पत्रकार महासंघ पाँचथर शाखाको घुम्ति बैठक तथा स्थानीय जनप्रतिनिधि र सरोकारवालासँगको अन्त्ररक्रिया सात बुँदे यासोक घोषणा–पत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ। स्थानीय तहहरुलाई स्थानीय सञ्चार ऐन र सञ्चार नीति निर्माण गर्न दवाव दिन, सञ्चारमैत्री…

फिदिम–६ सिवा मगरगाउँमा यस वर्ष पनि माघ्या सकराटी मेला लाग्ने

२९ मंसिर २०८२, पाँचथर। फिदिम नगरपालिका–६ सिवा स्थित मगरगाउँमा यस वर्ष पनि पुष २५ गतेदेखि माघ १ गतेसम्म पूरुष तथा महिला फुटबल प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रम सहित माघ्या सकराटी मेला लाग्ने भएको छ। मगर समुदायको महान चाड माघ्या सकराटीको अवसरमा…

यूएईमा विविध कार्यक्रमकासाथ चासोक तङनाम मनाइयो

भुमि ईधिङ्गो लिम्बू यम्भामी २४ मंसिर २०८२, यूएई। किरात याक्थुङ चुम्लुङ यूएईको आयोजनामा यूएईको बरदुबई स्थित एभरेष्ट क्लव याक एण्ड यतिको हलमा याक्थुङ (लिम्बू)हरुको मौलिक साँस्कृतिक चाड चासोक तङनाम–२०८२ भव्यतापूर्वक मनाइएको छ। कार्यक्रमलाई किरात याक्थुङ चुम्लुङ यूएईका अध्यक्ष पोबो थेबे…

दक्षिण कोरियामा चलचित्र ‘चे’को 15 फेब्रुअरी 2026 मा प्रदर्शन गरिने

काठमाडौँ  :चलचित्र ‘चे’ दक्षिण कोरियामा विशेष प्रदर्शन हुनेभएको छ | १५ फेब्रुअरी २०२६ का दिन सौलमा प्रदर्शन गरिने आयोजक समितिका गगन जबेगु ‘खाम्बेक’ले बताए | चलचित्र ‘चे’ लिम्बुहरु आन्तरिक र बाह्यरुपमा कसरी लास भईरहेका छन् भन्ने कथामाथि निर्माण भएओ हो…

सागर केरुङ लिखित पालाम ‘चइत्’ को रेकर्डिङ सम्पन्न

काठमान्डौ – लिम्बू भाषाको पालाम ‘चइत्’ को रेकर्डिङ सम्पन्न भएको छ | मंगलबार काठमान्डौस्थित किङ स्टुडियोमा रेकर्डिङ भएको हो | सागर केरुङको शब्द, यासेली योङहाङको लय संकलन, निरन्ता नेम्बाङ र सुमन लिम्बूको स्वर रहेको पालामलाइ याम नेयोङहाङ र माया तामाङ…

रवि सेर्मा निर्देशित चलचित्र ‘मिम्लेन् फूङ’ धरानमा प्रदर्शन हुने

धरान – लिम्बू पालामी चलचित्र ‘मिम्लेन् फूङ्’ धरानमा प्रदर्शन हुने भएको छ | आगामी २०८२ साल पुष १३ गते विहान ८ : १५ बजेदेखि फ्रेन्ड्स सिनेमा बराह मलमा विशेष प्रदर्शन हुने भएको हो | विहिबार धरानमा याक्थुङ् फिल्म्सद्वारा आयोजित पत्रकार…

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले चासोक तङनाम मनाउने तयारी गर्दै ।

०२ डिसेम्बर २०२५ दक्षिण कोरिया किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया याक्थुङ (लिम्बू)हरुको महान पर्व चासोक तङनाम मनाउने तयारीमा जुटेको छ । ‘हामी हाम्रो पहिचान र अस्तित्वका लागि एक हौऔं’ भन्ने नाराकासाथ कियाचु दक्षिण कोरियाले सदाझैं येले तङबे ५०८५ (वि.सं.२०८२) को…

तेह्रथुमको आठराई–६ चुहानडाँडामा चासोक तङ्नाम मनाइयो

१५ मंसिर २०८२, तेह्रथुम। जिल्लाको आठराई गाउँपालिका–६ चुहानडाँडामा चासोक तङ्नाम २०८२ को अवसरमा तक्सोःक् थिसोःक् तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। मौलिक संस्कृतिको संरक्षणमा सक्रिय याक्थुङ तङ्नाम संरक्षण समिति, आठराई, तेह्रथुमको आयोजनामा चुहानडाँडास्थित तेह्रथुम बहुमुखी क्याम्पसको प्राङ्गणमा कार्यक्रम आयोजना…

फालेलुङको थाप्लिडाँडा सिर्लिङगे टारमा तेश्रो फालेलुङ पर्यटन महोत्सव हुने

४ मंसिर, २०८२ पाँचथर | पाँचथरको फालेलुङ गाउँपालिका–३ र ४ नम्बरको संगमस्थल थाप्लि डाँडा–सिर्लिङगी टारमा तेस्रो फालेलुङ पर्यटन महोत्सव लाग्ने भएको छ। तीनसिमाना जनसेवा समाज नेपाल, मेमेङको आयोजनामा मंसिर १२ गतेदेखि १५ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो। आयोजकका अध्यक्ष…

१५ बुँदे निर्णय गर्दै लिम्बू थरगत थुम समितिहरुको यासःक् भेला सम्पन्न

३० कार्तिक २०८१, पाँचथर। लिम्बू थरगत (याक्थुङ सयङ) थुम समितिहरुको यासःक् भेला तथा बैठक विभिन्न १५ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको छ। पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा कार्तिक २८ र २९ गते दुई दिनसम्म चलेको भेला तथा बैठकमा दश…