पाँचथरमा ट्रिपर दुर्घटना : दुई जना घाइते, एकको अवस्था गम्भीर

१४ साउन २०८०, पाँचथर । मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७, भारपामा आइतबार बिहान ११ बजे ट्रिपर दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । घाइते हुनेमा ट्रिपर चालक भोजपुर षडानन्द नगरपालिका–१३, का रिनछिरिङ तामाङ र…

३० हजार लौठ सल्लाका बिरुवा निशुल्क वितरण

जीपी अधिकारी १४ साउन २०८०, पाँचथर । फालेलुङ गाउँपालिका–४, तालखर्कका देउप्रकाश तामाङले ३० हजार बोट लौठ सल्लाका बिरुवा निशुल्क वितरण गरेका छन् । तामाङले आफ्नै नर्सरीबाट एक लाख ५० हजार रुपैंयाँ पर्ने विरुवा निशुल्क वितरण गरेका हुन् । उनले एक…

भ्रष्टाचार विरुद्ध अखिल (क्रान्तिकारी) पाँचथरले १७ सय हस्ताक्षर संकलन गर्यो

१३ साउन २०८०, पाँचथर । अखिल (क्रान्तिकारी) पाँचथरले भ्रष्टाचार विरुद्ध १७ सय हस्ताक्षर संकलन गरेको छ । संकलित हस्ताक्षर शनिबार जिल्ला प्रशासन कार्यालय पाँचथर मार्फत गृह मन्त्रालयमा पठाईएको अखिल (क्रान्तिकारी) पाँचथरकाअध्यक्ष सन्दिप तुम्रोकले बताए । अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय…

पाँचथरको याङवरकमा आईएनएफद्वारा विपत् पूर्व तयारी सामग्री वितरण

१३ साउन २०८०, पाँचथर । जिल्लाको याङवरक गाउँपालिकामा विपत् पूर्व तयारी सामग्री वितरण गरिएको छ । गाउँपालिकाका विभिन्न निकायलाई इन्टरनेशल नेपाल फेलोसिप (आईएनएफ) ले विपत् पूर्व तयारी सामग्री प्रदान गरेको हो । वडा कार्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकीलाई सामग्री…

फिदिमका संस्थागत विद्यालयलाई नगरको पत्र– शिक्षक र कर्मचारीलाई सरकारी मापदण्ड अनुसारको तलब सुबिधा दिनु

१३ साउन २०८०, पाँचथर । फिदिम नगरपालिकाले नगर क्षेत्रभित्रका संस्थागत विद्यालयहरुलाई शिक्षक, कर्मचारीलाई सरकारी मापदण्ड अनुसार तलब सुबिधा दिन पत्र लेखेको छ । नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४ माध्यमिक र ९ आधारभूत गरी १३ संस्थागत विद्यालयहरुलाई शुक्रबार पत्र लेखेको हो…

आइफोन किन्न आमा–बाबुले बेचे ८ महिनाको बच्चा

१२ साउन २०८०, एजेन्सी । अहिले सोसल मिडियाको जमानामा यस्ता प्लाटफर्महरुप्रति मानिसको आशक्ति यति धेरै बढेको छ कि दिनहुँ घण्टौँसम्म फोनको स्क्रिनमा झुण्डिरहने मात्र होइन सोसल मिडियामा चर्चाका लागि अनेक हर्कत समेत गर्ने गरेको पाइन्छ । छिमेकी मुलुक भारतमा एक…

कोशी प्रदेश मूख्यमन्त्रीका लागि चार दिनभित्र दाबि पेश गर्न आह्वान

१२ साउन २०८०, पाँचथर । सर्वोच्च अदालतले मूख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक भएको ठहर गर्दै बदर गरिदिएपछि प्रदेश प्रमुख परशुराम खापुङले मूख्यमन्त्रीका लागि दाबि पेश गर्न आह्वान गरेको छ । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) बमोजिम दुई वा…

कोशीका मुख्यमन्त्री थापा पदमुक्त, नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश

११ साउन २०८०, काठमाण्डौ । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । बिहीबार सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आन्नदमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै थापालाई मुख्यमन्त्री नियुक्त गरिएको…

पाँचथरमा भ्रष्टाचार विरुद्ध हस्ताक्षर अभियान

११ साउन २०८०, पाँचथर । अनेरास्ववियू (क्रान्तिकारी) पाँचथरद्वारा बिहिवार पाँचथर बहुमुखी क्याम्पसमा सरकारको भ्रष्टाचार विरुद्धको अभियानको समर्थनका लागि हस्ताक्षर कार्यक्रम आयोजना गरिएको छ। हस्ताक्षर कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य चन्द्र माङ्मु र केन्द्रीय सदस्य सुर्य बेघाले हस्ताक्षर गरि अभियानको…

फिदिममा रेबिज संक्रमित कुकुर आतंक : सतर्क रहन नगरपालिकाको आग्रह

१० साउन २०८०, पाँचथर । सदरमुकाम फिदिम बजार र आसपास क्षेत्रमा रेबिज संक्रमित कुकुरको आतंक फैलिएको छ । गत असार अन्तिम साता फिदिम बजारको विभिन्न क्षेत्रमा बौलाहा कुकुरले करीब १३ जनालाई टोकेको थियो । उक्त कुकुरको नियन्त्रणको क्रममा मृत्यु भएको…