३० कार्तिक २०८२, पाँचथर। मेची राजमार्ग विस्तारको क्रममा भत्काइएको पाँचथर सदरमुकाम फिदिम बजारस्थित मेनरोडमा रहेको लिम्बुवान गेट पुनर्निर्माणका लागि सहजीकरण कार्यदल गठन भएको छ। फिदिम नगरपालिकाको समन्वयमा आइतबार नगरपालिकाको सभाहलमा बसेको सर्वपक्षिय बैठकले नगर उपप्रमुख राधाकृष्ण न्यौपानेको संयोजकत्वमा सहजीकरण कार्यदल…
