फिदिम–७, की वडा सदस्य दुलालद्वारा प्रिन्सालाई सहयोग

४ साउन २०८०, पाँचथर । फिदिम नगरपालिका–७, रानीटारका जननिर्वाचित महिला वडा सदस्य भीमाकुमारी दुलाल (बॉस्कोटा) ले अभिभावक विहिन बालिका प्रिन्सा माझीलाई आर्थिक सहयोग गरेकी छिन् । गत असार २ गते राती हेंवाखोलामा आएको बाढी पहिरोका कारण फिदिम नगरपालिक र हिलिहाङ…

ट्राफिक चेकजाँच छलेर भाग्ने क्रममा एक जनाको मृत्यु

४ साउन २०७०, झापा । ट्राफिक प्रहरीको चेकजाँच छलेर भाग्ने क्रममा अर्को सवारीसाधनसँग ठोक्किएर झापा कनकाई नपा–७, दुर्गापुरमा एक व्यक्तिको मृत्यु भएको छ । ट्राफिक चेकजाँच भइरहेको अवस्थामा भाग्दा अर्को सवारीसाधनसँग ठोक्किदा झापा गौरादहका ३० बर्षीय कुमार दर्जीको मृत्यु भएको…

फिदिममा अटो दुर्घटना, एकको मृत्यु चारजना घाइते

३ साउन २०८०, पाँचथर । सदरमुकाम फिदिम बजारमा बुधबार बिहान अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । फिदिम -१ शनिबारे नजिकै प्र १-०१-००१ स ८७०५ नम्बरको  अटो दुर्घटना भएको हो । अनियन्त्रित भई…

सिसेक्पा तङ्नाममा फिदिममा याक्थुङ मौलिक चाड सम्बन्धि अन्तरक्रिया

२ साउन २०८०, पाँचथर । सिसेक्पा तङ्नाम (साउने संक्रान्ति) को अवसर पारेर फिदिममा याक्थुङ मौलिक चाड सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार फिदिम स्थित किरात याक्थुङ चुम्लुङहिममा सो कार्यक्रम किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति र पान्थरको संयुक्त…

मनमायाले ७० बर्षमा नागरिकता पाइन्

भिम चेम्जोङ १ साउन २०८०, पाँचथर । जिल्लाको फिदिम नगरपालिका–१०, याङनाम, आसमानेकी मनमाया (तामाङ) राईले ७० बर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन् । शारीरिक रुपले अशक्त मनमायालाई फिदिम–१०, का वडा अध्यक्ष होमराज थाम्सुहाङको पहलमा नेपाली नागरिता प्रदान गरिएको हो ।…

फालेलुङ गाउँपालिकाको धार्मिकस्थल शिवगङ्गामा भक्तजनको घुइँचो

जी पी अधिकारी, पाँचथर । फालेलुङ गाउँपालिका वडा न.१ मा रहेको धार्मिक स्थल शिवगङ्गामा दर्शन तथा पुजा गर्न भक्तजनको घुइँचो लागेको छ । साउन महिना सुरु भए सगै सोमबारको वर्त बशि शिवको पुजा आरधनाका लागि  सो धार्मिक स्थानमा घुइँचो लागेको…

बाढीमा परि ज्यान गुमाएका परिवारलाई प्रवास अमेरिकाको आर्थिक सहयो

पाँचथर । पाँचथरमा बाढि पहिरोबाट मृत्यु भएका मृतक परिवालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । आइतवार फिदिममा मृतक परिवारलाइ २ लाख ३ हजार १ सय २४ रुपैयाँ रकम हस्तान्तरण गरिएको हो । अमेरिका बस्दै आएका समाजसेवी युवा विवश माङमु र…

बालकको खोलामा डुबेर मृत्यु

झापा, ३१ असार। गौरादह नगरपालिका–२, हाँसखोराका एक बाललको खोलामा डुबेर मृत्यु भएको छ । स्थानीय किस्ने खोलामा चार जना साथी मिलेर पौडी खेल्न गएकामा गोविन्द ताजपुरियाका छोरा १३ बर्षीय एन्जल ताजपुरियाको डुबेर मृत्यु भएको हो । उनको शनिबार अपरान्ह मृत्यु…

लिम्बू जातिको धान नाच हराउदै

पाँचथर, ३१ असार । पूर्वी नेपालको विभिन्न जिल्लाहरुमा मूल रुपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) समुदायको धाननाच लोप हुने अवस्थामा पुगेको छ । एक समय याक्थुङ (लिम्बू) समुदायमा अत्यन्तै लोकप्रिय नाचको रुपमा रहेको धाननाच पछिल्लो समय संकटोन्मुख अवस्थामा पुगेको हो ।…

‘सार्ग्याङ्’ को स्वाद

पाँचथर, ३१ असार । ‘सार्ग्याङ्’ मासुजन्य परिकार हो । यो सुँगुर या बङ्गुरको आन्द्रा र भित्र्याँसबाट बन्छ । बिशेषतः ‘सार्ग्याङ्’ लिम्बू भान्सामा पाक्छ । यसलाई लिम्बू जातिले मौलिक साँस्कृतिक परिकारको रुपमा लिन्छन् । सुँगुर या बङ्गुरको ठूलो आन्द्राभित्र मुटु, कलेजो,…