११ पुस २०८०, पाँचथर। याङवरक गाउँपालिका–१, च्याङथापुमा आयोजित केशरसिंह–मनु राई स्मृति रनिङ कप फुटवल प्रतियोगिताको उपाधी झापाको न्यू स्टार क्लवले उचालेको छ। बुधबार च्याङथापु बजारमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा च्याङथापु स्पोर्टिङ क्लवलाई १–० ले स्तब्ध पार्दै न्यू स्टार झापाले उपाधी…
