५ पुस २०८०, पाँचथर। जिल्लाको कुम्मायक गाउँपालिका–१ यासोकस्थित गैरीगाउँमा बुधबार छोराले धकेल्दा बाबुको मृत्यु भएको छ। सामान्य विवादको क्रममा ४५ बर्षीय छोरा घनेन्द्र तामाङले धकेल्दा बाबु ८३ बर्षीय चन्द्रमान तामाङको मृत्यु भएको हो। छोराले धकेल्दा भित्तामा ठोक्किन पुगेका बृद्धको घटनास्थलमै…
