२९ मंसिर २०८०, काठमाडौ। गायक शायल हेल्लोक लिम्बू र अमृता लिम्बूद्वारा स्वरबद्ध ‘खै त मेरो कुरा बुझेको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। डी.पी.खनालको शब्द, शंकर थापा स्माइलको संगीत र विश्व अधिकारीको एरेञ्ज रहेको उक्त गीतमा शायल र अमृताले युगल…
ÿØÿà JFIF ` ` ÿþ
२९ मंसिर २०८०, काठमाडौ। गायक शायल हेल्लोक लिम्बू र अमृता लिम्बूद्वारा स्वरबद्ध ‘खै त मेरो कुरा बुझेको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। डी.पी.खनालको शब्द, शंकर थापा स्माइलको संगीत र विश्व अधिकारीको एरेञ्ज रहेको उक्त गीतमा शायल र अमृताले युगल…
२९ मंसिर २०८०, पाँचथर। जनता समाजवादी पार्टी (जसपा) पाँचथरको पुनर्गठन सम्पन्न भएको छ। सदरमुकाम फिदिममा बिहीबार जसपा नेपाल जिल्ला कार्य समिति पाँचथरको पुनर्गठन गरिएको हो। समितिको अध्यक्षमा लक्ष्मणलाओती चयन भएका छन्। उपाध्यक्षमा भरत राई र कमलराज नेम्बाङ, सचिवमा सुवास तुम्बापो काङसोरे,…
२८ मंसिर २०८०, धनकुटा। बिहीबार धनकुटाको लेगुवास्थित रामबजारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गर्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेकपा एमालेले पुष १४ देखि सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को क्रममा भोजपुरबाट धनकुटा प्रवेश गरेका…
२८ मंसिर २०८०, काठमाडौं। बिहीबार राति नेपालबाट पनि उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने भएको छ। यदि आकाश खुलेको रहेछ भने नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिन्छ। खगोलविदहरुले यो उल्का वर्षालाई ‘जेमिनिड्स’ नाम दिएका छन्।…
२८ मंसिर २०८०, पाँचथर। फिदिम–४ गढीमा बर्षेनी हुँदै आएको सुम्हात्लुङ मिनि म्याराथुनको छैटौँ संस्करण आगामी पुष ८ गते हुने भएको छ। यस बर्ष पनि चासोक मेलासँगै म्याराथुनको आयोजना गर्न लागिएको आयोजक संस्था सुम्जिरी सुम्हात्लुङ आम्बेपज? संरक्षण तथा विकास प्रतिष्ठानले बिहीबार…
इवारा जबेगु लिम्बू १४ मंसिर २०८०, पाँचथर। याङवरक गाउँपालिका–१ च्याङ्थापुमा केशरसिंह–मनु राई स्मृति रनिङ कप खुल्ला पुरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता साँस्कृति कार्यक्रम हुने भएको छ। आउँदो पुष ३ गतेदेखि च्याङथापु बजारमा सुरु हुने प्रतियोगिताको फाइनल पुष ११ गते…
२७ मंसिर २०८०, पाँचथर। सदरमुकाम फिदिममा बुधबार मार्चपास सहित पहिचानका लागि युवा दस्ता घोषणा गरिएको छ । नुनाम केरुङ संयोजक, कृष्ण बेघा, सुरेन्द्र लावती, आषिश राई लगायत सह–संयोजक रहेको १,१११ सदस्यीय पहिचानका लागि युवादस्ता घोषणा गरिएको हो। पहिचानका लागि युवा…
२७ मंसिर २०८०, पाँचथर। द भ्वाइस अफ् नेपाल सिजन–५ को लाइभ राउण्डमा पुगेका पाँचथरे गायक नोगेन लिम्बू हाङसरुम्बालाई जिताउन पाँचथरे संगीत तथा कलाकर्मीले अभियान सुरु गरेका छन्। फिदिमस्थित न्यू बरदान संगीतालयका निर्देशक बुद्धराज लिम्बू संयोजक तथा बिमला हाङसरुम्बा र सागर…
२७ मंसिर २०८०, पाँचथर। नेकपा एमालेले ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’लाई सहयोग गर्न आन्दोलनरत पहिचान पक्षधरलाई आग्रह गरेको छ। सदरमुकाम फिदिममा बुधबार आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेले जारी संकल्प यात्रा कुनै समूह, पार्टी र संगठनका बिरुद्ध नभएको स्पष्ट पारेको हो।…
डा.ऋत पौडेल अंग्रेजीमा एउटा ठट्यौली छ, ‘८० प्रतिशत मान्छेले हस्तमैथुन गर्छन् । र, २० प्रतिशतले यसबारे झुट बोल्छन्।’ तर, यो ठट्टामा कुनै सत्यता छैन। सबैले हस्तमैथुन गरेकै हुन्छ भन्ने छैन। सत्य कुरा चाहिँ के हो भने हस्तमैथुन गर्छु भन्ने कुरा…