२७ मंसिर २०८०, पाँचथर। नेपाल पत्रकार महासंघ पाँचथर शाखाका कार्य समिति सदस्य, पत्रकार युद्धबहादुर बोहोरा प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन्। सदरमुकाम फिदिममा मंगलबार प्रेस सेन्टर नेपाल, पाँचथरद्वारा आयोजित एक कार्यक्रमकाबीच पत्रकार बोहोरालाई नेकपा (माओवादी केन्द्र) का प्रदेश कमिटी अध्यक्ष…
