सन्देश सुब्बा १९ मंसिर २०८०, पाँचथर। याक्थुङ (लिम्बू) भाषामा आठवटा कृति प्रकाशित गरिसकेका सागर केरुङलाई आफ्नै मातृभाषामा उच्च शिक्षा हाँसिल गर्ने धोको थियो । तर, नेपालका कुनै पनि विश्वविद्यालयमा याक्थुङ (लिम्बू) भाषामा उच्च शिक्षा लिने व्यवस्था नहुँदा उनी निरास थिए।…
