१४ मंसिर २०८०, काठमाडौं। नेपाल आयल निगम बक्यौता र ऋण मुक्त भएको छ। निगमले इन्डियन आयल कर्पोरेसनको बक्यौता र सरकारको सबै ऋण चुक्ता गरेको हो। निगमले लामो समयसम्म इन्डियन आयाल कर्पोरेसनलाई बक्यौता तिर्न सकेको थिएन। जसले गर्दा कर्पोरेसनले बक्यौता तिर्न…
ÿØÿà JFIF ` ` ÿþ
१४ मंसिर २०८०, काठमाडौं। नेपाल आयल निगम बक्यौता र ऋण मुक्त भएको छ। निगमले इन्डियन आयल कर्पोरेसनको बक्यौता र सरकारको सबै ऋण चुक्ता गरेको हो। निगमले लामो समयसम्म इन्डियन आयाल कर्पोरेसनलाई बक्यौता तिर्न सकेको थिएन। जसले गर्दा कर्पोरेसनले बक्यौता तिर्न…
युएई। किरात याक्थुङ चुम्लुङ युएईको आयोजनामा ताम्भुङ्चा (वनभोज) कार्यक्रम सम्पन्न भएको छ। युएईस्थित जाबेल पार्कमा आयोजित ताम्भुङ्चा कार्यक्रममा मौलिक भेषभूषा सहित उपस्थित भएका याक्थुङ (लिम्बू) तथा गैर याक्थुङ (लिम्बू) नेपालीहरुले हर्षोल्लासपूर्वक ताम्भुङ्चा खाएका हुन्। कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिनुका साथै…
१० मंसिर, २०८० पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका ८ स्थित श्री भृकुटी आधारभुत विद्यालयले देउसी नाचबाट ७ लाख रुपैयाँ संकलन गरेको छ । स्थानीय लिम्बू भाषा र अङग्रेजी माध्यममा पठनपाठन गर्न विद्यालयले अक्षय कोष स्थापना गर्ने उदेश्यले देउसी नाचको आयोजना…
१० मङ्सिर, २०८० पाँचथर । जिल्लाको फालेलुङ गाउँपालिका स्थित थाप्लिटार सिर्लिङगेमा ‘प्रथम फालेलुङ पर्यटन महोत्सव’ को तयारी गरिएको छ । आइतबार फिदिम स्थित नेपाल पत्रकार महासङ्को कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको बारेमा जानकारी गराइएको हो । थाप्लिटार सिर्लिङगे, तिनसिमाना…
भुवन कुमार शाही आज शहर घुम्दै थियौं साँझको सिरेटो शनिबारको शून्यता सहरमा केहि थान अनुहारहरु सडकको बीचमा एउटा प्रश्न भेटाएँ म मान्छे जस्तै को हुँ ? झट्ट हेर्दा मान्छे देखिन्छु मान्छे जस्तै बोल्छु वायु लिन्छु अनि चाल पनि छ के…
नारायण तुम्बापो ८ मंसिर २०८०, पाँचथर। प्रकृतिपूजक पूर्वका बहुल याक्थुङ (लिम्बू) जातिको प्रकृति नै पुज्ने संस्कृति हो– चासोक तङ्नाम। यो संस्कृति लिम्बू समुदायले अपनाएको खेती प्रणालीको विकासदेखि मनाउँदै आएका हुन्। धान पाक्न थालेसँगै थक्याउने समयभरि यो चाड मनाइन्छ। मंसिर पूर्णिमाको…
८ मंसिर २०८०, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिकाले प्रमुख खाद्यान्ह बाली धान खेतीको प्रबद्र्धनका लागि धेरै धान फलाउने किसानलाई नगद सहित पुरस्कृत र सम्मान गर्ने भएको छ। एक सय मुरीभन्दा बढी धान फलाउने किसानलाई नगद ५० हजार रुपैंयाँ र ५० मुरीभन्दा…
६ मंसिर २०८०, पाँचथर। एक समय उपचार लिन आउनेहरुले खचाखच हुने पाँचथर सदरमुकाम फिदिमस्थित पाथीभरा हेल्थ केयर हस्पिटल प्रा.लि.बन्द भएको छ। फिदिमको मेललाइनस्थित मोहन कुमार ढुंगेल र मिलन तामाङको घर भाँडामा लिएर सञ्चालनमा रहेको हस्पिटल बन्द भएको हो। व्यवस्थापकीय कमजोरी…
५ मंसिर २०८०, पाँचथर। निर्देशक हाङ चेम्जोङको निर्देशनमा पूर्वका विभिन्न स्थानमा ६ वटा पालामको म्यूजिक भिडियो छायाङ्कन गरिएको छ। अञ्जना याक्खा क्याकको शब्द तथा लय संकलनमा अञ्जना र असारसिं निङलेकुको स्वर रहेको ‘सिङ्गाङ्गो फुङ्नाम’ पालाम्को म्यूजिक भिडियोको छायाङ्कन सम्पन्न भएको…
४ मंसिर २०८०, पाँचथर। जिल्लाको हालसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रित किरात गोल्डकपको खेलतालिका सार्वजनिक गरिएको छ। आयोजक पाँचथर फुटवल क्लवले सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर फुटवल क्लवले मित्तेरी फुटवल क्लव तेह्रथुमको सामना…