४ मंसिर २०८०, काठमाडौं। इतिहासविद् कृष्णबिक्रम नेम्बाङको निधन भएको छ। उनको ८२ बर्षको उमेरमा ललीतपुरको हरिसिद्धि क्यान्सर अस्पतालमा उपचारको क्रममा आइतबार अपरान्ह निधन भएको हो। इतिहासविद् नेम्बाङका ‘सत्र सालको क्रान्तिको सम्झना’, ‘सम्झनामा बीपी आन्दोलन’, ‘इतिहास पहिचान’, ‘डायरीमा बेलायत’, ‘लिम्बू इतिहासः…
