सन्देश सुब्बा १४ मंसिर २०८१, पाँचथर। आगामी पुस ६ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने ११ औं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको अफिसियल गीत सार्वजनिक गरिएको छ । शुक्रबार फिदिम नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा अफिसियल गीतको भिडियो स्क्रिनिङ् गरिएको…
