Advertisement Ad

Advertisement Ad

किरात गोल्डकपः झापा फाइनलमा

२१ मंसिर २०८०, पाँचथर। झापाको बिर्तामोड युनाइटेड क्लव पाँचथर सदरमुकाम फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रणकिरात गोल्डकपको फाइनल प्रवेश गरेको

बिहीबार भएको प्रतियोगिताको अन्तिम सेमीफाइनल खेलमा ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लवलाई ले स्तब्ध बनाउदैबिर्तामोड उपाधी नजिक पुगेको हो अब बिर्तामोडले उपाधीका लागि मोरङको डाँगीहाट फुटवल क्लव (डीएफसी) सँग खेल्नुपर्नेछ  

प्रतिश्पर्धात्मक खेलको आठौं मिनेटमा दिपेश लिम्बूको गोलसँगै ताप्लेजुङले अग्रता लिए पनि ३१ औं मिनेटमा ताप्लेजुङका डिफेन्डरलेडिएरियाभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टिलाई सदुपयोग गर्दै बिर्तामोड खेलमा फर्किएको थियो पेनाल्टिमा रोमन भुजेलले सहजैगोल गरे

पहिलो हाफकै इन्जुरी समयमा बिर्तामोडका प्रदीप बुढाथोकीले गोल गर्दै टिमलाई को अग्रता दिलाए दोस्रो हाफमा दुबै टोलीलेकेहि राम्रा अवशरहरु सिर्जना गरे पनि गोल गर्न सकेनन् अन्ततः ताप्लेजुङले बिर्तामोडलाई को नतिजा सुम्पिनुपर्यो। खेलकोअन्त्यतिर पानी पर्दा दुबैतर्फका खेलाडीले खुलेर खेल्न सकेनन्

खेलको म्यान अफ् दि म्याच झापाका प्रदीप बुढाथोकी बने उनले नगद पाँच हजार रुपैंयाँ प्राप्त गरे

प्रतियोगिताको फाइनल खेल मंसिर २३ गते हुने आयोजक पाँचथर फुटवल क्लवले जनाएको प्रतियोगिताको विजेताले नगद लाख हजार ४४४ रुपैंयाँ उपविजेताले नगद लाख हजार २२२ रुपैंयाँ प्राप्त गर्नेछन्