Advertisement Ad

Advertisement Ad

प्रमिला बस्नेतको ‘यो जिन्दगीको’ सार्वजनिक (भिडियो सहित)

३१ वैशाख २०८१, काठमाडौँ। गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको’ भिडियो बजारमा आएको छ।

‘यो जिन्दगीको’ गीतमा गायिका अन्जु विश्वकर्माले स्वर दिएकी छन्। गीतमा सरोज प्याकुरेलको संगीत र फडिन्द्र राईको एरेन्ज रहेको छ । भिडियोमा प्रेमील जोडि बीचको भावनात्मक सम्बन्धलाई निकै कलात्मक तरिकाले प्रस्तुत गरिएको छ।

आफनो मनको कुरा बुझ्ने मायालाई आफुले पाएको कुरालाई गीतमा ब्यक्त गरिएको छ। सुरेन्द्र श्रेष्ठको छायाङ्कन तथा सम्पादन रहेको भिडियो प्रमिला बस्नेत युट्युब च्यानलमा हेर्न सकिन्छ।

भिडियोः