Advertisement Ad

हाम्रो नाता सार्वजनिक (भिडियो सहित)

Advertisement Ad

२३ जेठ २०८१, पाँचथर। तिवासेक लाओतीको शब्द, तोरेम्पा हाङ्को संगीत र मिङ्सो केरुङ लिम्बूको स्वर रहेको हाम्रो नाता गीतको भिडियो सार्वजनिक भएको छ।

गीतकार तिवासेकको आफ्नै युट्युब च्यानल तिवासेक मार्फत् उक्त भिडियो सार्वजनिक गरिएको हो। भिडियोमा मिङ्सो स्वयंम् र जेसिका योङहाङले मोडलिङ गरेका छन्। तीर्थ हाङसरुम्बा र दिक्षा खजुम लिम्बूको अभिनय पनि भिडियो देख्न सकिन्छ।

भिडियोलाई बुद्धराज लिम्बूले निर्देशन गरेका छन्। भिडियोको छायाङ्कन, सम्पादन बरदान लिम्बूले गरेका छन्।

भिडियोः