२४ फागुन २०८०, काठमाडौ। रेशम चौधरीलाई निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षको रुपमा मान्यता नदिने निर्णय गरेको छ। कैलालीको टिकापुरमा गत पुष २७ गते भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनबाट रेशम अध्यक्षमा निर्वाचित भएका थिए। सोहि अनुसार नागरिक उन्मुक्ति पार्टीले माघ…
