– अम्बिका योङहाङ १. तिम्रो कुरा सधैंभरी, बर्खामासे भल जस्तो, मेरो कुरा पहाडको, सफा सङ्लो जल जस्तो । तिमीसँग घण्टौंसम्म, कुराकानी भए पनि, किन लाग्छ मलाई यस्तो, मात्र केहि पल जस्तो । तिम्रो रुप तिम्रो अङ्ग, हेरि हुन्छु म त…
Author: admin
बालकको खोलामा डुबेर मृत्यु
झापा, ३१ असार। गौरादह नगरपालिका–२, हाँसखोराका एक बाललको खोलामा डुबेर मृत्यु भएको छ । स्थानीय किस्ने खोलामा चार जना साथी मिलेर पौडी खेल्न गएकामा गोविन्द ताजपुरियाका छोरा १३ बर्षीय एन्जल ताजपुरियाको डुबेर मृत्यु भएको हो । उनको शनिबार अपरान्ह मृत्यु…
फबिन तुम्बापोको– गजल
– फबिन तुम्बापो कहाँ छन् फूल अर्थात्, फूलका फुलीहरु, रित्तो–रित्तो देख्छु तिम्रा, अञ्जुलीहरु । पिरतीमा टुक्रिसकेको, मान्छे हुँ म, नउठाउ मेरो सामु मायाका, हिमचुलीहरु । अब यो मन मन रहेन, सम्झ पत्थर भइसक्यो, नपठाउ सम्झना र नचलोस, बाडुलीहरु । सुन्छु…
लिम्बू जातिको धान नाच हराउदै
पाँचथर, ३१ असार । पूर्वी नेपालको विभिन्न जिल्लाहरुमा मूल रुपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) समुदायको धाननाच लोप हुने अवस्थामा पुगेको छ । एक समय याक्थुङ (लिम्बू) समुदायमा अत्यन्तै लोकप्रिय नाचको रुपमा रहेको धाननाच पछिल्लो समय संकटोन्मुख अवस्थामा पुगेको हो ।…
‘सार्ग्याङ्’ को स्वाद
पाँचथर, ३१ असार । ‘सार्ग्याङ्’ मासुजन्य परिकार हो । यो सुँगुर या बङ्गुरको आन्द्रा र भित्र्याँसबाट बन्छ । बिशेषतः ‘सार्ग्याङ्’ लिम्बू भान्सामा पाक्छ । यसलाई लिम्बू जातिले मौलिक साँस्कृतिक परिकारको रुपमा लिन्छन् । सुँगुर या बङ्गुरको ठूलो आन्द्राभित्र मुटु, कलेजो,…
सडक बत्तीले फेरियो फिदिम बजारको रात्रीकालीन मुहार
भिम चेम्जोङ पाँचथर, ३० असार । आधुनिक सहरको रुपमा विकास भइरहेको पाँचथर सदरमुकाम फिदिम बजारको मेनरोडमा स्मार्ट स्ट्रिट लाइट जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा फिदिम नगरपालिकाले जडान गरेको स्मार्ट स्ट्रिट लाइटको हालै प्रतिनिधिसभा सदस्य तथा पूर्व भौतिक…
मलिका अभिनित म्युजिक भिडियो घाम छायाँ सार्वजनिक (भिडियो)
काठमाडौं, ६ चैत । घाम छाँया बोलको गितको फिमेल भर्सन सार्वजनिक भएको छ । नायिका तथा पछिल्लो समयकी चर्चित मोडल मालिका महत र सोनल तामाङको अभिनय रहेको गित शनिबार नोभिस आर्ट्सको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । त्रीसला गुरुङको स्वर…